May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

बलिउड अभिनेता अनुपम खेर पशुपतिनाथ मन्दिरमा

बलिउड अभिनेता अनुपम खेरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । अभिनेता खेरले मंगलबार बिहान पशुपति नाथको मन्दिर गरेको गरेको भिडियो सार्वजनिक गरेका हुन्

Advertisement

खेरले भिडियोमा पशुपतिनाथको मन्दिर दर्शन गर्न पाएकोमा आफूले धन्य महसुस गरेको बताएका छन् । उनले सबैको सबैको सुस्वास्थ्य र शान्तिको कामना गर्दै, “काठमाडौंको चर्चित पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धन्य महसुस गरिरहेको छु । मैले सबैको राम्रो स्वास्थ्य र शान्तिको लागि प्रार्थना गरेको छु । म धेरै खुसी छु,” उनले भनेका छन् । उनी फिल्म ‘उचाई’ को सुटिङका लागि बोमन इरानी, परिणिती चोपडासहित काठमाडौँ आएका हुन् ।