May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: news of nepal

दशैंको टीकाको उत्तम साइत कुन देशमा कति बजे ?

दशैंको टीकाको उत्तम साइत कुन देशमा कति बजे ?

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ । समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईका अनुसार धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको जानकारी दिए । समितिका अनुसार नेपालमा भने असोज २९ गते…

इक्वेडरमा जेलभित्र ‘ग्याङ फाइट’ सयभन्दा बढी कैदीबन्दीको मृत्यु

इक्वेडरमा जेलभित्र ‘ग्याङ फाइट’ सयभन्दा बढी कैदीबन्दीको मृत्यु

इक्वेडरको जेलमा दुई समूहबीच भएको हिंसात्मक झडपमा परी मृत्यु हुनेको संख्या सयभन्दा बढी पुगेको छ । ग्वायास प्रान्तमा रहेको मुलुककै सबैभन्दा ठूलो जेलमा मंगलबार राति भएको झडपमा कम्तीमा ११६ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । त्यस्तै करिब ८० जना झडपमा परी घाइते भएका छन् । कारागार व्यवस्थापनको इतिहासमै इक्वेडरमा मंगलबारको घटना सबैभन्दा ठूलो भएको…

  • राउटेको गणना अन्तिममा

    राउटेको गणना अन्तिममा

    स्थानीय जनगणना कार्यालयले राउटेको गणना अन्तिम समयमा गर्ने तयारी थालेको छ । जङ्गलमा फिरन्ते जीवन बिताउने यस समुदायको गणना छुट्न वा दोहोरिन नदिन अभियानको अन्तिम समयमा गर्ने तयारी भएको हो । राउटेहरु हाल सल्यानको पश्चिमी क्षेत्र वनगाड कुपिण्डे नगरपालिका वडा...

  • झापाका तीन विद्यालय पुनः बन्द

    झापाका तीन विद्यालय पुनः बन्द

    बुद्धशान्ति गाउँपालिकाका तीन विद्यालय पुनः बन्द भएका छन् । विद्यार्थीमा ज्वरो, खोकी लाग्ने समस्या तथा शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय खुलेको एक हप्ताभित्रमा बन्द गरिएका हुन् । बन्द भएका सामुदायिक विद्यालय बुद्ध आदर्श मावि, राष्ट्रिय विजय मावि र श्री...

  • रोकिएन मानव बेचबिखन

    रोकिएन मानव बेचबिखन

    रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पु¥याइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ । माइती नेपालको रुपन्देही शाखाले मानव बेचबिखनका घटना नरोकिएको जनाएको...

  • कुम्भकर्ण हिमाल आरोहण गरिँदै

    कुम्भकर्ण हिमाल आरोहण गरिँदै

    ताप्लेजुङस्थित कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहणका लागि आरोहीको टोली कुम्भकर्ण हिमालमा पुगेको छ । विश्वको ३२ औँ तथा नेपालको १४ औँ अग्लो हिमाल कुम्भकर्ण आरोहण गर्न अमेरिकी नागरिकसहितको टोली आरोहणको तयारीमा जुटेको हो । कोभिड–१९ का कारण पर्यटकको उपस्थिति हुन नसकेको...

  • बीआरआई साहित्यिक सञ्जालमा नेपालको सहभागिता

    बीआरआई साहित्यिक सञ्जालमा नेपालको सहभागिता

    चीनले स्थापना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) सँग सम्बन्धित साहित्यिक संस्था ‘लिटरेरी नेटवर्क अफ द बेल्ट एण्ड रोड’ (बेल्ट एण्ड रोड साहित्यिक सञ्जाल) मा नेपाल सहभागी भएको छ । चिनियाँ लेखक सङ्घ संस्थापक र नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत सहसंस्थापक रहेको सो...

  • महाकाली नदीमा झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन माग

    महाकाली नदीमा झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन माग

    महाकाली नदीमा तुइन विस्थापनअन्तर्गत निर्माण हुनुपर्ने झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन नेपाली कांग्रेसले माग गरेको छ । व्यास गाउँपालिकाको वडा नम्बर २ जोड्ने मालघाट र वडा नम्बर ४ जोड्ने मलघट्टेमा तुइन विस्थापनअन्तर्गत झोलुङ्गे पुल निर्माणको काम अघि बढाउन माग...

  • लक्ष्यभन्दा ५८ करोड बढी राजस्व सङ्कलन

    लक्ष्यभन्दा ५८ करोड बढी राजस्व सङ्कलन

    आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक वर्ष २०७७/७८ मा कूल रु दुई अर्ब ८७ करोड ५२ लाख राजस्व सङ्कलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ । सो अवधिमा कार्यालयले कूल रु दुई अर्ब २८ करोड ८६ लाख राजस्व...