April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

Tag: news of nepal

११ हजार परीक्षण गर्दा एक हजार ५७० सङ्क्रमित

११ हजार परीक्षण गर्दा एक हजार ५७० सङ्क्रमित

पछिल्लो २४ घण्टामा एक हजार ५७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा ११ हजार ३६५ परीक्षण गर्दा एक हजार ५७० जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार १११ पुगेको छ । पछिल्लो समय ६ हजार १४६ जना भाइरस…

तमिल स्टार अजितका कारण जागिर गएको भन्दै महिलाले गरिन् आत्महत्याको प्रयास

तमिल स्टार अजितका कारण जागिर गएको भन्दै महिलाले गरिन् आत्महत्याको प्रयास

तमिलका सुपरस्टार अजित कुमारका कारण आफ्नो जागिर गएको भन्दै एक महिलाले उनको घर अगाडि आत्महत्याको प्रयास गरेकी छिन् । फरजाना नाम गरेकी महिलाले अजितका कारण जागिर गएको भन्दै आगो लगाएर आत्महत्या गर्ने प्रयास गरेकी हुन् । भारतीय मिडियाका अनुसार, फरजाना एक अस्पतालमा काम गर्थिन् । जब अजित र उनकी श्रीमती उक्त अस्पताल पुगेका थिए सो…

  • ३ वर्षसम्म भएन लाइसेन्स नवीकरण

    ३ वर्षसम्म भएन लाइसेन्स नवीकरण

    यातायात व्यवस्था कार्यालय वीरगन्जको लापरबाहीको कारण एक सेवाग्राहीले ३ वर्षदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाएका छैनन् । बारा कलैयाका दिव्यनाथ श्रेष्ठको लाइसेन्स निवेदन दिएको ३ वर्षसम्म पनि नवीकरण नभएको हो । आफूभन्दा पछाडि निवेदन दिएका सेवाग्राहीहरूले स्मार्ट लाइसेन्स पाई सक्दा आफू भने...

  • दाहसंस्कार गर्न लागिएको युवतीको शव प्रहरी नियन्त्रणमा

    दाहसंस्कार गर्न लागिएको युवतीको शव प्रहरी नियन्त्रणमा

    वीरगन्ज महानगरपालिका–१३ मुर्ली नयाँटोलस्थित कब्रिस्तानमा एक भारतीय युवतीको दाहसंस्कार गर्दागर्दै प्रहरीले शव नियन्त्रणमा लिएको छ । प्रहरीले उक्त शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ । जबरजस्ती करणी गर्ने क्रममा अत्यधिक रक्तश्राव भई १४ वर्षीया किशोरीको मृत्यु भएको र घटना...

  • हरित जलवायु कोषद्वारा छ अर्ब बराबरको परियोजना प्रस्ताव स्वीकृत

    हरित जलवायु कोषद्वारा छ अर्ब बराबरको परियोजना प्रस्ताव स्वीकृत

    हरित जलवायु कोषले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आधुनिक, दक्षतायुक्त तथा जलवायुमैत्री स्वच्छ खाना पकाउने ऊर्जाको प्रवद्र्धनबाट हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणमा सघाउ पु¥याउने प्रस्ताव स्वीकृत गरेको छ । केन्द्रको उक्त प्रस्ताव कोषको ३० औँ बोर्ड बैठकबाट हालै स्वीकृत भएको केन्द्रले जनाएको...

  • हराउन थाले रातो माटो र कमेराले लिपपोतका चलन

    हराउन थाले रातो माटो र कमेराले लिपपोतका चलन

    बडादसैँे घर आँगनमा भित्रिइसकेको छ । पितृपक्ष समाप्त भएर नवदुर्गा आरम्भ हुनेवित्तिकै दसैँ सुरुआत हुने गर्दछ । दसैँ सुरु हुनेवित्तिकै गरिने पहिलो काम भनेको घर आँगनको लिपपोत र सरसफाइ हो । रातो माटो र कमेराले लिपपोत गरेर चिटिक्क पारिएका घरमा...

  • दशैंको दोस्रो दिन, ब्रह्मचारिणीको पूजा

    दशैंको दोस्रो दिन, ब्रह्मचारिणीको पूजा

    नेपालीको महान चाड बडादशैंको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै छ। ब्रह्मचारिणीदेवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ। ​ ब्रहमचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम...

  • भाडा वृद्धि गरिएकामा आपत्ति

    भाडा वृद्धि गरिएकामा आपत्ति

    वाग्मती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरी बृद्धि गरेकामा उपभोक्ताले आपत्ति जनाएका छन् । चाडबाड मुखमा आम उपभोक्ताको ढाड सेक्ने गरी बिना आधार भाडा वृद्धि गरिएको ललितपुर महानगरपालिका–१० का स्थानीयवासी श्याम महर्जनले गुनासो गनुभयो । सरकारले वैज्ञानिक भाडादर लागू...

Page 1 of 411234Next ›Last »