May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

Tag: news of nepal

सरोज खनाल अभिनित दीपक पाठकको ‘दैवको लिला ‘ सार्वजनिक ( भिडियो )

सरोज खनाल अभिनित दीपक पाठकको ‘दैवको लिला ‘ सार्वजनिक ( भिडियो )

गीतकार दीपक पाठकको हृदयस्पर्शी गीत ‘दैवको लिला ‘सार्वजनिक भएको छ । किरण देवकोटाको संगीत र रामभक्त जोजेजुको स्वर रहेको गीतमा रचनाकार पाठकले मानव जीवन आइपर्ने यथार्थ भोगाइलाई समेटेर शब्द कोर्नु भएको छ भने संगीतपक्ष पनि त्यतिकै शब्दलाइ न्याय दिने सशक्त रहेको छ । गीतमा रामभक्त जोजेजुको नै एरेन्जमेन्ट रहेको छ । ‘दैवको लिला ‘को भिडियोमा…

बालविवाह अन्त्य गर्न सडक नाटक

बालविवाह अन्त्य गर्न सडक नाटक

जिल्लामा हुँदै आएको बालविवाह अन्त्य गर्नका लागि डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा सडक नाटक देखाउँदै स्कुले बालबालिका । उक्त वडामा सबैभन्दा बढी बालविवाह हुने गरेको छ ।

  • पितृपक्ष विसर्जन गरिँदै

    पितृपक्ष विसर्जन गरिँदै

    असोज कृष्णपक्षको अन्तिम दिन आज आफ्ना दिवङ्गत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदैछ । बडादशैँ पर्व सुरु हुनुअघि पितृ (दिवङ्गत आफन्त)लाई तर्पण दिँदै असोज कृष्णपक्षभरिको पितृपक्ष आज विसर्जन गर्न लागिएको हो । पितृ विसर्जन गर्न आज मैथिल परम्पराअनुसार जिल्लाका धार्मिकस्थल...

  • प्रदेश नं २ : मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

    प्रदेश नं २ : मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

    प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने हुनुभएको छ । आज विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ । गत बुधबार (असोज १३ गते) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट मुख्यमन्त्री राउतले विश्वासको मत लिनका लागि...

  • नेपालकै पहिलो तातोपानीबाट उपचार गर्ने अस्पताल बन्दै

    नेपालकै पहिलो तातोपानीबाट उपचार गर्ने अस्पताल बन्दै

    म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डलाई व्यवस्थापन र प्रयोग गरी सिङ्गा तातोपानीमा नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने भएको छ । प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डको पानी प्रयोग गरेर प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी थालिएको छ ।...

  • रामायणमा रावणको भूमिका निभाउने अरविन्द त्रिवेदीको निधन

    रामायणमा रावणको भूमिका निभाउने अरविन्द त्रिवेदीको निधन

    टेलिभिजनको सबैभन्दा लोकप्रिय शो रामायणमा लङ्काका अधिपति रावणको भूमिका निभाइसकेका अभिनेता तथा पूर्व सांसद अरविन्द त्रिवेदीको मंगलबार अबेर राती निधन भएको छ । उनको निधनको खबर उनका आफन्तले पुष्टि गरेका छन् । उनी ८३ वर्षका थिए ।अरविन्द त्रिवेदीका भतिजा कौस्तुभ...

  • चालक अनुमतिपत्रः सङ्घ र प्रदेशको आ–आफ्नै नियम

    चालक अनुमतिपत्रः सङ्घ र प्रदेशको आ–आफ्नै नियम

    यातायात व्यवस्था विभागले केही समय पहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउनेलाई उत्तीर्ण गरिने गरी परीक्षासम्बन्धी कार्याविधि जारी गरेको थियो । प्रदेश कार्यालयले भने सतप्रतिशत नै ल्याउनेलाई मात्रै सो परीक्षामा उत्तीर्ण गराइरहेको छ । सङ्घीय ऐनमा पाँचपाँच वर्षमा चालक अनुमतिपत्र नवीरकणको...

  • अष्ट्रेलियामा २०२२ सम्म बाह्य पर्यटकलाई प्रतिबन्ध

    अष्ट्रेलियामा २०२२ सम्म बाह्य पर्यटकलाई प्रतिबन्ध

    अष्ट्रेलियाले अर्को वर्ष (२०२२) सम्म बाह्य पर्यटकहरूलाई नभित्र्याउने भएको छ। प्रधानमन्त्री स्कट मोरिसनले मङ्गलबार बताएअनुसार कुशल आप्रवासीहरू र विद्यार्थीहरूलाई अष्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ । अष्ट्रेलियाले आजसम्म १६ वर्ष माथिका ८० प्रतिशत जनतालाई कोभिड विरुद्धको दोस्रो मात्राको खोप लगाइसक्ने...

  • नयाँ बसपार्कबाट १७ हजारले लिए अग्रिम बस टिकट

    नयाँ बसपार्कबाट १७ हजारले लिए अग्रिम बस टिकट

    काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट दसैँका लागि घर जान १७ हजार यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन् । गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले अग्रिम बस टिकट लिने गरे पनि यस वर्ष भने यात्रुको सङ्ख्यामा कमी आएको...