April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

Tag: madhav prachanda

प्रतिनिधिसभा विघटन विरुद्धमा परेको ३० वटा मध्ये आज १९ वटा रिटहरुको सुनुवाई हुने

प्रतिनिधिसभा विघटन विरुद्धमा परेको ३० वटा मध्ये आज १९ वटा रिटहरुको सुनुवाई हुने

काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गर्नुभएको प्रतिनिधिसभाको विरुद्धमा परेको ३० वटा मध्ये आज १९ वटा रिटहरुको सुनुवाई हुने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकोलगायत रिटमा सर्वोच्चले आजदेखि सुनुवाइ गर्ने भएको छ । १४६ जना सांसदसहित कांग्रेस सभापति देउवा पनि रिट लिएर सर्वोच्चमा…

प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै

प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउनुभएको छ । अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिनुभयो । प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा पार्टीको रणनीति र यसबीचमा माधव नेपाल पक्षले कांग्रेस नेतृत्वमा सरकार गठन गर्न चालेका कदम तथा राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेदवार…

  • देउवा-प्रचण्ड र एमालेकै नेपाल-खनाल पनि गएनन् ओलीको सपथग्रहणमा

    देउवा-प्रचण्ड र एमालेकै नेपाल-खनाल पनि गएनन् ओलीको सपथग्रहणमा

    प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण समारोहमा नेपाली कांग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएका छन्। आफ्नो नेतृत्वमा सरकार बनाउन असफल भएका देउवा सपथग्रहण समारोहमा समेत अनुपस्थित भएका हुन्। सपथग्रहण समारोहमा ओली ढाल्ने प्रयासमा रहेका सत्तारुढ एमालेकै...

  • यस कारण गरियो  माधवपक्ष नेताहरुको  निलम्बन फुकुवा

    यस कारण गरियो माधवपक्ष नेताहरुको निलम्बन फुकुवा

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बिहीबार बसेको स्थायी कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ४ नेतामाथी गरिएको कारबाही फुकुवा गरेको छ । बिहीबार साझ ९ बजेसम्म राष्ट्रपतिबाट दलिय सरकार गठनका लागि आव्हन गरिएको थियो ।...

  • यी हुन् पार्टी ह्विप उल्लङ्घन गर्ने  सांसद (नामसहित)

    यी हुन् पार्टी ह्विप उल्लङ्घन गर्ने सांसद (नामसहित)

    काठमाडौं ।  नेकपा एमालेका २८ सांसदले पार्टी ह्विप उल्लङ्घन गरेका छन् । खनाल–नेपाल समूहका २८ प्रतिनिधि सभा सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन बैठकमा सहभागी नभएका हुन् । २०७५ सालको जेठ २ गतेको अवस्थामा पुग्नुपर्ने अडानसहित असन्तुष्ट बनेका...

  • माधव नेपालसहित २० जनालाई, अन्तिम चेतावनीसहित २ दिने स्पष्टीकरण माग

    माधव नेपालसहित २० जनालाई, अन्तिम चेतावनीसहित २ दिने स्पष्टीकरण माग

    काठमाडौ । नेकपा एमालेले माधव नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र कर्णालीमा पाँच सांसदलाई अन्तिम चेतावनीसहितको स्पष्टीकरण सोध्ने भएको छ। सोमवार बसेको केन्द्रीय कमिटी बैठकले प्रकाश ज्वालासहितका सांसद र ‘फ्लोर क्रस’ गर्न लगाउने थप २० जनालाई २ दिनको...

  • माधवसमुहको स्थायी कमिटी बैठक शुरू

    माधवसमुहको स्थायी कमिटी बैठक शुरू

    काठमाडौं । माधवकुमार नेपाल समुहको स्थायी कमिटी सदस्यहरूको बैठक शुरू भएको छ । बैठक कलंकीस्थित मेघा पार्टी प्यालेसमा सुरु भएको हो । सोमबार साँझ प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट ६...

  • प्रचण्ड-माधव बिच लगातार दोस्रो दिन पनि छलफल

    प्रचण्ड-माधव बिच लगातार दोस्रो दिन पनि छलफल

    काठमाडौं । नेकपा एमाले विभाजनको नजिक पुगेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल बिच लगातार दोस्रो दिन पनि छलफल चलेको छ। हिजो कोटेश्वरस्थित व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा प्रचण्ड, माधव नेपाल र नारायणकाजी श्रेष्ठसहितको बैठक बसेको...

Page 1 of 212