May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

Tag: madhav prachanda

प्रचण्ड–नेपाल समूह एमाले र माओवादी केन्द्रकै रूपमा अघि बढ्ने

प्रचण्ड–नेपाल समूह एमाले र माओवादी केन्द्रकै रूपमा अघि बढ्ने

काठमाडौं ।   पहिले (साविक) को नेकपाको प्रचण्ड–नेपाल समूह एमाले र माओवादी केन्द्रकै रूपमा अघि बढ्ने भएको छ । सोमवार बसेको स्थायी कमिटीको बैठकले एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने निर्णय गरेको हो । अब प्रचण्ड नेपाल समूहमा रहेका पूर्वएमालेका नेताहरू एमालेमै फर्कने भएका छन् भने माओवादी केन्द्रका नेताहरू माओवादी केन्द्रमै फर्कने भएका छन् ।…

नेकपाको विवाद अविलम्ब निरुपण गर्न निर्वाचन आयोगलाई प्रचण्ड-नेपाल पक्षको पत्र

नेकपाको विवाद अविलम्ब निरुपण गर्न निर्वाचन आयोगलाई प्रचण्ड-नेपाल पक्षको पत्र

नेकपाको विवाद अविलम्ब निरुपण गर्न निर्वाचन आयोगलाई प्रचण्ड-नेपाल पक्षको पत्र

  • ओलीमा वैचारिक स्खलन भइसकेकाले तत्काल एकता असम्भव

    ओलीमा वैचारिक स्खलन भइसकेकाले तत्काल एकता असम्भव

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन् । दुवै अध्यक्षले केपी ओलीमा वैचारिक स्खलन भइसकेकाले तत्काल एकता असम्भव रहेको बताएका हुन् । उनीहरूले विचारमा एकता भएपछि मात्र पार्टी...

  • झाक्री गिरफ्तार गर्दा उर्लिएको जनसागरले ओली डराएर – नेपाल

    झाक्री गिरफ्तार गर्दा उर्लिएको जनसागरले ओली डराएर – नेपाल

    तेह्रथुम । प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको रामकुमारीपछि आफु र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गिरफ्तार गर्ने योजना रहेपनि त्यो सफल हुन नसकेको बताएका छ्न । आइतबार तेह्रथुमको सदरमुकाम म्याङलुङ बजारमा आयोजित विरोधसभामा अध्यक्ष नेपालले तर्साउन झाँक्रीपछि आफु...

  • प्रचण्ड – नेपाल समूहले २८ गते यसरी गर्दै छ           प्रदर्शन

    प्रचण्ड – नेपाल समूहले २८ गते यसरी गर्दै छ प्रदर्शन

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले यही माघ २८ गते काठमाडौँको प्रदर्शनीमार्गमा आयोजना गर्ने प्रदर्शनका लागि विभिन्न नेतालाई जिम्मेवारी दिइएको छ । सो समूहको केन्द्रीय संघर्ष समितिले सोमवार जारी गरेको विज्ञप्तिअनुसार त्यस...

  • केपी ओली अहिलेको अवस्थाको मुख्य जिम्मेवार होः नेपाल

    केपी ओली अहिलेको अवस्थाको मुख्य जिम्मेवार होः नेपाल

    काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई सर्वोच्च अदालतको फैसलाले असंवैधानिक ठहर्याउने आफुहरुले आशा लिएको बताएका छन् । नेपाल बुद्धिजीवी संगठनद्वारा काठमाडौंमा आयोजित 'प्रतिनिधिसभा विघटनः प्रतिगामी कदम' विषयक अन्तरक्रिया कार्यक्रममा उनले केपी...

  • धनकुटाका तीनै तहका जनप्रतिनिधि ओली समूहमा

    धनकुटाका तीनै तहका जनप्रतिनिधि ओली समूहमा

    धनकुटा । धनकुटाका नेकपा अध्यक्ष तथा विघटित प्रतिनिधिसभा सदस्य राजेन्द्र राईसहितका सबै जनप्रतिनिधि केपी ओली नेतृत्वको नेकपामा लागेका छन् । विघटित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुसहित जिल्लाका सात वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले संयुक्त विज्ञप्ति जारी गर्दै केपी ओली नेतृत्वको...

  • सुदूपश्चिमका अर्थमन्त्रीले दिए राजीनामा, ओली पक्षलाई समर्थन गर्ने

    सुदूपश्चिमका अर्थमन्त्रीले दिए राजीनामा, ओली पक्षलाई समर्थन गर्ने

    काठमाडौं ।सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन्। पूर्व माओवादीबाट निर्वाचितबोहराले केपी शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन गर्दै मन्त्री पदबाट राजीनामा दिएका हुन् । धनगढीमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष...

Page 2 of 212