May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

Tag: #esancharpati taajaa newas

अपरेसन लिमा : रु एक करोड ५० लाखका मदिरासहित चार पक्राउ

अपरेसन लिमा : रु एक करोड ५० लाखका मदिरासहित चार पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीले भन्सार छलेर ल्याइएको रु एक करोड ५० लाख मूल्यका मदिरासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा घर भई हाल काठमाडौँको कपन बस्ने वर्ष ३९ वर्षीय सन्तोषचन्द्र बख्रेल काठमाडौँ कागेश्वरी मनहरा बस्ने वर्ष ३० वर्षीय शैलेश पन्त, पर्सा सुवर्णपुर घर भई हाल काठमाडौँको हाँडीगाउँ बस्ने वर्ष २८ वर्षीय रबिन पाख्रिन…

मुख्यमन्त्री  राईको सवारी लस्करले  सडकमा तड्पिरहेका घाइतेलाई बेवास्ता गरी हिँड्यो

मुख्यमन्त्री राईको सवारी लस्करले सडकमा तड्पिरहेका घाइतेलाई बेवास्ता गरी हिँड्यो

मुख्यमन्त्री राईको सवारी लस्करले सडकमा तड्पिरहेका घाइतेलाई बेवास्ता गरी हिँड्यो

  • संसद् विघटनको निर्णय अदालतले रोक्न सक्दैन :प्रधानमन्त्री ओली

    संसद् विघटनको निर्णय अदालतले रोक्न सक्दैन :प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय अदालतले रोक्न नसक्ने बतायका छन । आफू पक्षधरका सांसदहरुको भेलामा प्रधानमन्त्री ओलीले आफू ६४ प्रतिशत मत प्राप्त प्रधानमन्त्री रहेकाले आफ्नो निर्णयमा अदालत बाधक नहुने बताय । उनले भने ‘संवैधानिक व्यवस्थाअनुसार हो...

  • प्रतिनिसभा विघटनको विरोधमा सुर्खेतमा प्रदर्शन

    प्रतिनिसभा विघटनको विरोधमा सुर्खेतमा प्रदर्शन

    सुर्खेत- प्रतिनिसभा विघटनको विरोधमा सुर्खेतमा नेकपाकै जनवर्गीय संगठनहरुले प्रदर्शन गरेका छन्। साथै विवेकशील साझा पार्टीले पनि प्रदर्शन गरेको। विवेकशील साझा पार्टी कर्णाली प्रदेशले वीरेन्द्रनगरको कालिन्चौकमा प्रर्दशन गरेको हो भने नेकपाका कार्यकर्ताहरुले पार्टी कार्यालय हटियालाइनमा पदर्शन गरेका छन्। प्रधानमन्त्री ओलीले असंवैधानिक,...

  • संवैधानिक आयोगमा ४५ जना सिफारिस, अख्तियार प्रमुखमा प्रेमबहादुर राई

    संवैधानिक आयोगमा ४५ जना सिफारिस, अख्तियार प्रमुखमा प्रेमबहादुर राई

    काठमाडौं।सरकारले पूर्वसचिव प्रेम कुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस गरेको छ । ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको दिन नै राईलाई आयुक्तमा सिफारिस गरेको खुलासा भएको हो । सिफारिससम्बन्धी पत्र आज संसदीय समितिमा पुगेपछि यसको खुलासा भएको हो ।...

  • प्रधानमन्त्री ओलीले बोलाए राष्ट्रिय सुरक्षा परिषदको बैठक

    प्रधानमन्त्री ओलीले बोलाए राष्ट्रिय सुरक्षा परिषदको बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषदको बैठक ४ बजे बोलाएका छन् । राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरिएसँगै सम्भावित सुरक्षा संकटका विषयमा छलफल गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएका हुन् ।बैठकमा संकटकाल लगाउने विषयमा पनि छलफल हुने बताइएको छ...

  • टिकटक बनाउदा  पुलबाट खसेर एक युवा गम्भीर घाइते (भिडियोसहित)

    टिकटक बनाउदा पुलबाट खसेर एक युवा गम्भीर घाइते (भिडियोसहित)

    काठमाडौँ- टिकटक बनाउन झुलुङ्गे पुलमा झुण्डिए’का एक युवा लडेर गम्भीर घाइते भएका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीका २४ वर्षीय रमेश थापा बबई गाउँपालिका–५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुलबाट लडेर गम्भीर घाइते भएका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी...

  • संसद विघटन गर्ने प्रस्तावको कांग्रेसले शसक्त प्रतिवाद:प्रवक्ता विश्वप्रकाश शर्मा

    संसद विघटन गर्ने प्रस्तावको कांग्रेसले शसक्त प्रतिवाद:प्रवक्ता विश्वप्रकाश शर्मा

    काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने प्रस्तावको शसक्त प्रतिवाद गर्ने जनाएको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत धाराण व्यक्त प्रधानमन्त्री ओलीको अधिनायक बन्ने आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याउने बताएका छन्।उनले जनताको कोरोनाको महामारीमा फसेका...

Page 1 of 181234Next ›Last »