May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

प्रतिनिसभा विघटनको विरोधमा सुर्खेतमा प्रदर्शन

सुर्खेत- प्रतिनिसभा विघटनको विरोधमा सुर्खेतमा नेकपाकै जनवर्गीय संगठनहरुले प्रदर्शन गरेका छन्।

साथै विवेकशील साझा पार्टीले पनि प्रदर्शन गरेको। विवेकशील साझा पार्टी कर्णाली प्रदेशले वीरेन्द्रनगरको कालिन्चौकमा प्रर्दशन गरेको हो भने नेकपाका कार्यकर्ताहरुले पार्टी कार्यालय हटियालाइनमा पदर्शन गरेका छन्।

प्रधानमन्त्री ओलीले असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदमबाट लोकतन्त्रमाथि ‘कु’ गरेको भन्दै नेकपा सम्बद्ध जनबर्गीय संगठनहरुले विरोध प्रर्दशनको गरेका छन।

Advertisement