May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

नेकपाको भ्रातृ संगठन राष्ट्रिय यूवा संघ नेपाल र अनेरास्ववीयूले देशभर विरोध प्रर्दशन गर्ने

संसद विघटनको नेकपाको भ्रातृ संगठन राष्ट्रिय यूवा संघ नेपालले विरोध गरेको छ ।

संघका अध्यक्ष दीपशिखाले सो कदमको विरोधमा सडकमा उत्रिन युवाहरुलाई आग्रह गरेका छन् ।प्रधामन्त्रीको असंवैधानिक कदमविरुद्ध राष्ट्रिय युवा संघ नेपाले देशभर विरोध प्रर्दशन गर्ने र आज दिउँसो ३ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने उनले बताए । आजै नेकपा निकट अनेरास्ववीयूले पनि माइतीघरमा अनेरास्ववीयूले जनाएको छ ।

Advertisement