May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

ताजा समाचार

१०८ फिट अग्लो बुद्धमूर्ति स्थापना हुँदै

१०८ फिट अग्लो बुद्धमूर्ति स्थापना हुँदै

नेपालमै पहिलोपटक १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना हुने भयको छ् । आठ कट्ठा क्षेत्रफलमा निर्माण हुने भनियको उक्त बुद्ध सरोवरमा ३५ फिट अग्लो बौद्ध झण्डाअनुरुप पानीको फोहोरा पनि निर्माण गरिने छ् । कार्यक्रमको शुभारम्भ गर्दै प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले बुद्ध सरोवर निर्माणले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए का छन ।…

फागुन १ गतेदेखि फागुन ९ गतेसम्म चन्द्रागिरिमा बृहद् राष्ट्रशान्ति कोटी हवन महायज्ञ हुँदै

फागुन १ गतेदेखि फागुन ९ गतेसम्म चन्द्रागिरिमा बृहद् राष्ट्रशान्ति कोटी हवन महायज्ञ हुँदै

काठमाडौं, ४ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले भिजिट नेपाल–२०२० अभियान सफलतार्फ उन्मुख रहेको बताएका छन् । उनले सरकारले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउनको लागि धार्मिक पर्यटनको विकासमा समेत विशेष ध्यान दिएको सुनाए । ‘नेपालमा रहेका प्राकृतिक सम्पदा हेर्नको लागि विश्वभरिका पर्यटकह? आउनेमा हामी विश्वस्त छौं ।’–उनले भने । उनले धार्मिक…

  • एमसीसीमा सैन्य संलग्नता निषेधित छ,अमेरिकी दूतावास

    एमसीसीमा सैन्य संलग्नता निषेधित छ,अमेरिकी दूतावास

    ३ माघ, नेपालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र एमसीसी, इण्डो प्यासिफिक रणनीतिकै अंग भएको भन्दै विरोध भइरहेको बेला अमेरिकी दूतावासले एमसीसीका १० महत्वपूर्ण बुँदा सार्वजनिक गरेको छ । ‘एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन । अमेरिकी कानूनले कुनै...

  • सत्य विश्वभूमि पार्टी नेपालद्वारा एमसीसीको विरोध

    सत्य विश्वभूमि पार्टी नेपालद्वारा एमसीसीको विरोध

    काठमाडौं, २ माघ . सत्य विश्वभूमि पार्टी नेपालले पनि अमेरिकी सहयोग एमसीसीको कडा विरोध गरेको छ. बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले एमसीसीको सहयोग स्विकार गनर्’ भनेको नेपाललाई विदेशीको कब्जामा पानर्’ हो भन्ने तर्क गरेको हो ....

  • दुर्गा प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी

    दुर्गा प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौँ । बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत भक्तपुरले प्रसाईलाई पक्राउ गर्न अनुमति दिएको छ् । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जिल्ला प्रहरी कार्यालय भक्तपुरमा प्रसाईविरुद्ध अभद्र व्यवहारमा उजुरी दिएका थिए...

  • बम विष्फोट गराई , बालुवाटार ललिता निवासको जग्गा विप्लवको कब्जामा

    बम विष्फोट गराई , बालुवाटार ललिता निवासको जग्गा विप्लवको कब्जामा

    काठमाडौं। नागार्जुनको नर्सरी चोक मा सोभाकान्त ढकालको घरमा बुधबार साँझ बम विस्फोट भएको छ।काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार ढकालको घरमा बम राखिएको १० सेकेण्डमै विष्फोट भएको थियो . खुला रहेको ढोकामा राखेर तीन जना व्यक्ति भागेको देखेको प्रत्यक्षदर्शीले बताएका छन...

  • थ्री नट थ्री राइफलसहित एक जना पक्राउ

    थ्री नट थ्री राइफलसहित एक जना पक्राउ

    पुस, म्याग्दी । म्याग्दीको भकुण्डेबाट थ्री नट थ्री राइफलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेनी नगरपालिका-२ भकुण्डेका ३० वर्षीय रेशम सापकोटा रहेका छन् । प्रहरीले सापकोटाको घरमा छापा मारेर थ्री नट थ्री भी ८९४० नम्बरको राइफल १...

  • कोहली-विलियम्सनको सेमिफाइनल डेजा भू

    कोहली-विलियम्सनको सेमिफाइनल डेजा भू

    इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा जारि सन् २०१९ एक दिवसिय विश्वकपको सेमिफाइनल खेलहरु मंगलवारबाट सुरु हुँदैछन्। पहिलो सेमिफाइनलमा मंगलबार भारतले न्युजिल्याण्डको सामना गर्दा दोस्रो खेलमा बिहिबार अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्नेछन्। विश्वकप सेमिफाइनल पुगेका टोलीका ४ कप्तान मध्ये केन विलियम्सन र...