May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

ताजा समाचार

नोबल कोरोना भाइरसबाट डराउनुनपर्ने चिकित्सकहरुको भनाई, नियन्त्रणका लागि पूर्वतयारी पर्याप्त छ

नोबल कोरोना भाइरसबाट डराउनुनपर्ने चिकित्सकहरुको भनाई, नियन्त्रणका लागि पूर्वतयारी पर्याप्त छ

काठमाडौं, ११ माघ । चीनमा विकराल बन्दै गएको कोरोना भाइरस नेपालमा पनि भित्रिन सक्ने भन्दै सरोकारवालाहरुले यरबारेमा सचेत गराएका छन् । तर, धेरै डराइहाल्नुपर्ने अवस्था नरहेपनि रोगका लक्षण देखिएमा तत्काल परीक्षण गराउन उनीहरुले सुझाब दिएका हुन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले कोरोना भाइरस सरुवा…

माघ १७ गतेदेखि माघ २० गतेसम्म ललितपुरमा चौथो प्राङ्गारिक कृषि मेला–२०७६ हुँदै, ५० भन्दा बढि स्टल राखिने

माघ १७ गतेदेखि माघ २० गतेसम्म ललितपुरमा चौथो प्राङ्गारिक कृषि मेला–२०७६ हुँदै, ५० भन्दा बढि स्टल राखिने

काठमाडौं, १२ माघ । अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजङ्घा टी स्टेट एण्ड रिसर्च सेन्टरको आयोजनामा यही माघ १७ गतेदेखि माघ २० गतेसम्म ललितपुरमा चौथो प्राङ्गारिक कृषि मेला–२०७६ को आयोजना गरिने भएको छ । चार दिनसम्म चल्ने उक्त मेला भने पाटन संग्राहलय, ललितपुरमा गरिने भएको हो । मेलाको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले गर्ने…

  • सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

    सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

    सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता दिनेश त्रिपाठीले आज सर्वोच्चमा रिट दर्ता गर्दै २०६२ सालमा भएको एउटा हत्या अभियोगमा सापकोटामाथि न्यायिक अनुसन्धान जारी रहेकाले उनलाई सभामुखमा निर्वाचन नगर्न र निर्वाचन प्रक्रिया रोक्न माग गरिएको...

  • २३ पाईलट हरुको सामूहिक राजीनामा

    २३ पाईलट हरुको सामूहिक राजीनामा

    १० माघ, काठमाडौं । बिदेसी र नेपाली पाइलटबीच सेवा सुविधामा विभेद गरिएको भन्दै नेपाल एयरलाइन्सका पाइलटहरुले सामूहिक राजीनामा दिने चेतावनीसहितकाे पत्र बुझाएका छन उक्त ‘राजीनामा नाेटिस’ लेखिएकाे चेतावनी पत्रमा २० पाइलटकाे हस्ताक्षर रहेको छ सेवा–सुविधा कम भएको, विदेशी र स्वदेशी...

  • राष्ट्रियसभाको रिक्त १८ सिटका लागि मतदान सुरु

    राष्ट्रियसभाको रिक्त १८ सिटका लागि मतदान सुरु

    काठमाडौ । राष्ट्रियसभाको रिक्त १८ सिटका लागि मतदान सुरु भएको छ । सातै प्रदेशमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार, बिहीबार बिहान १० बजेदेखि तोकिएका मतदानस्थलनमा सुरु भएको मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ । त्यसैगरी,...

  • कोरोना भाइरसः १७ को मृत्यु ६०० बढी संक्रमित,

    कोरोना भाइरसः १७ को मृत्यु ६०० बढी संक्रमित,

    वुहान। चीनमा कोरोना भाइरसबाट संक्रमितको संख्याले ६ सयको आँकडा पार गरेको छ । १७ जनाको मृत्यु भइसकेको छ । बिहीबारदेखि वुहान शहरबाट बाहिर जाने सबै उडान र ट्रेनलाई बन्द गरिएको साउथ चाइना मर्निङ पोस्टले लेखेको छ । नागरिकलाई बिना कारण घरबाहिर निस्किन...

  • रेल्वेलाइन निर्माणको सम्भाव्यता अध्ययनगर्न चिनियाँ टोली नेपाल आउने

    रेल्वेलाइन निर्माणको सम्भाव्यता अध्ययनगर्न चिनियाँ टोली नेपाल आउने

    ९ माघ, काठमाडौं । नेपाल–चीन रेल्वेलाइन निर्माणको सम्भाव्यता अध्ययनसहित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि चिनियाँ टोली नेपाल आउने भएको छ । काठमाडौं–केरुङ, काठमाडौं–पोखरा तथा पोखरा–लुम्बिनी रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन , चीनले आफ्नै खर्चमा सुरु गर्र्नेछ ।