सत्य विश्वभूमि पार्टी नेपालद्वारा एमसीसीको विरोध

काठमाडौं, २ माघ . सत्य विश्वभूमि पार्टी नेपालले पनि अमेरिकी सहयोग एमसीसीको कडा विरोध गरेको छ. बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले एमसीसीको सहयोग स्विकार गनर्’ भनेको नेपाललाई विदेशीको कब्जामा पानर्’ हो भन्ने तर्क गरेको हो .

Advertisement

पार्टीका अध्यक्ष होम बहाद’र कार्कीले नेपाल (देवभ“मी) ३३ कोटी देवताको स्वर्गभ“मी भएको बताउँदै नेपालमा विकास र सहयोगको नाममा अमेरिकी साम्राज्यवाद लाद्न नदिने घोषणा गरेका ह’न् .

उनले भने,‘अहिले अमेरिकाले एमसीसीको नाममा नेपाललाई कब्जा गर्ने रणनीति अघि सारेको छ, यसको पछाडि म अमेरिकालाई भन्दापनि नेपालकै भरौटे नेताह?लाई दोष दिन चाहन्छ’ . उनीह?कै कारणबाट विदेशी शक्ति राष्ट्रह?ले हाम्रो देशलाई यति सजिलै सिध्याउने रणनीति लिएको भान ह’न्छ .’ नेपालकै नेताह?का कारण विदेशीले नेपालमा रक्तपातको होली खेल्न खोजेको कार्कीको गम्भिर आरोप छ .

उनले आफ“ विश्वभक्त भएको नाताले आजभन्दा तीन वर्ष अघि नै अमेरिकी साम्राज्यवादले नेपालजस्तो देवभ“मीलाई कब्जा गर्न खोजेको छ भनेर दाबाका साथ खतरा औंल्याएको पनि स्मरण गराए . उनले भने,‘हाम्रो देवभ“मीलाई विदेशीको चंग’लमा पार्नबाट जोगाउनको लागि मैले देशका प्रायः सबै शक्ति पीठह?मा गएर देवी माता तथा पिताह?लाई ख’शी बनाउने काम गरेको पनि यहाँह?समक्ष जानकारी गराउन चाहन्छ’ .’ उनले आफ“ले देशमा शान्तिको फ“ल फ’लोस भनेर आराधनापनि गरिरहेको जनाए .

उनले नेपालस्थित् सबै विदेशी नियोग र द’तावासह? बन्द गनर्’पर्ने पनि माग अघि सारेका छन् . उनले यही माघ २! गतेभित्रै नेपालमा भएका सबै विदेशी नियोग तथा द’तावासह? बन्द नगरे आफ“ले माघ २! गते नै नेपाल बन्द गर्ने पनि घोषणा गरे . उनले आफ“ देशभक्त भएको स’नाउँदै विद्यमान ठ“ला राजनीतिक दल र सरकार पक्षका मानवह?ले हस्तक्षेप गर्न खोजेको पनि आरोप लगाए .

अध्यक्ष कार्कीले आफ“ देवभक्त भएकोले ३३ कोटी देवीदेवतासँग आह्वान गरेर देवलोकलाई अशान्ति होईन फ“लको थ’ंगाजस्तै बनाईदिन’होस भन्दै हिँडेको पनि स’नाए .