१०८ फिट अग्लो बुद्धमूर्ति स्थापना हुँदै

नेपालमै पहिलोपटक १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना हुने भयको छ् । आठ कट्ठा क्षेत्रफलमा निर्माण हुने भनियको उक्त बुद्ध सरोवरमा ३५ फिट अग्लो बौद्ध झण्डाअनुरुप पानीको फोहोरा पनि निर्माण गरिने छ् । कार्यक्रमको शुभारम्भ गर्दै प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले बुद्ध सरोवर निर्माणले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए का छन । बुद्ध सरोवर निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले शनिबारदेखि ‘धम्म देशना’ कार्यक्रम शुरु भएको छ।बुद्ध सरोवर निर्माण को लागि कर्णाली प्रदेशसभा सदस्य सोशिला शाहीले रु १० हजार १००, गुरुङ समाज परिषद्का केन्द्रीय सदस्य खगेन्द्रबहादुर गुरुङले रु ५१ हजार, स्थानीय झकबहादुर सिजापति मगरले रु ३१ हजार १०१ सहयोग गरे ।

Advertisement