उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन दबाब दिएकोमा महिला सुरक्षा दबाब समूहको आपत्ति

माघ 2, काठमाडौं । उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा दिन दबाब दिएको भन्दै महिला सुरक्षा दबाब समूह नेपालले आपत्ति जनाएको छ ।

समूहकी महासचिव ईरादा गौतमद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तुम्बाहाम्फे सबै पक्षबाट योग्य हुँदाहुँदै सभामुख हुन नदिइ उल्टै राजीनामा गर्न दबाबदिएको प्रतिहाम्रो आपत्ति छ । समूहले राजनीतिक दलहरुलाई आफ्नो क्षेत्राधिकार भन्दाबाहिर गइ हस्तक्षेप नगर्न अनुरोध गरेको छ ।

Advertisement