April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

लुम्बिनी

संस्कृत विश्वविद्यालयको जग्गा अतिक्रमणका चपेटामा

संस्कृत विश्वविद्यालयको जग्गा अतिक्रमणका चपेटामा

तुलसीपुर: दाङ बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय जग्गा अतिक्रमणको चपेटामा परेको छ । विश्वविद्यालयको देउखुरी क्षेत्रमा रहेको एक हजार ३३६ बिघा र तुलसीपुरस्थित बेलझुण्डीमा रहेको करिब २५ बिघा जग्गा अतिक्रमणमा परेको छ । विश्वविद्यालयको दाङका चार स्थानीय तहमा जग्गा छ । तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका तथा गढवा र राजपुर गाउँपालिकामा विश्वविद्यालयको जम्मा एक हजार ६६२ बिघा…

थारु समुदायका परम्परागत बाजा हस्तान्तरण

थारु समुदायका परम्परागत बाजा हस्तान्तरण

कैलालीको जानकी गाउँपालिकाले थारु समुदायका परम्परागत बाजा हस्तान्तरण गरेको छ । थारु समुदायमा माघी पर्वको अवसरमा देखाइने विभिन्न नाच समूहलाई पालिकाले बाजा वितरण गरेको हो । थारु समुदायमा रहेका सक्रिय नाच समूहलाई मादल, मजीरा, घुघरु, खैजडी, डफलीलगायतका नाच्ने समयमा बजाइने बाजा हस्तान्तरण गरिएको हो । गाउँपालिकाभित्रका ३० समूहलाई बाजा हस्तान्तरण गरिएको छ । थारु समुदायका…

  • थारु बस्तीमा माघीको रौनक

    थारु बस्तीमा माघीको रौनक

    महेन्द्रनगर- थारुहरुको महान् चाड माघीपर्वले पश्चिमी तराईका थारु बस्तीमा रौनक देखिएको छ । सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा बसोबास रहेको थारु बस्तीमा माघीको उल्लास छाएको छ । कोरोना सङ्क्रमण बढिरहेको जोखिमका बीच थारु समुदायले परम्परागत रुपमा मनाइँदै आएको पर्वलाई निरन्तरता...

  • लुम्बिनीमा निर्माण हुँदै गरेको ध्यान केन्द्रको उद्घाटन बुद्ध जयन्तीमा

    लुम्बिनीमा निर्माण हुँदै गरेको ध्यान केन्द्रको उद्घाटन बुद्ध जयन्तीमा

    लुम्बिनीमा निर्माण हुँदै गरेको अन्तरराष्ट्रिय सभाहल तथा ध्यानकेन्द्र आगामी बुद्ध जयन्तीका दिन उद्घाटन गरिने भएको छ । दक्षिण एसियाकै नमूना ध्यानकेन्द्र बन्ने अनुमान गरिएको यो हलमा पाँच हजार जनाले एकै साथ ध्यान गर्न सक्ने क्षमता रहेको लुम्बिनी विकास कोषले जनाएको...

  • लुम्बिनी प्रदेशमा माघ २ गते सार्वजनिक बिदा

    लुम्बिनी प्रदेशमा माघ २ गते सार्वजनिक बिदा

    बुटवल । लुम्बिनी प्रदेशमा माघ २ गते सार्वजनिक बिदा दिइएको छ । माघे संक्रान्तिका अवसरमा आइतवार सार्वजनिक बिदा दिइएको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको जनाएको छ ।

  • नरभक्षी बाघ नियन्त्रणका लागि हात्तीसहितको टोली परिचालन

    नरभक्षी बाघ नियन्त्रणका लागि हात्तीसहितको टोली परिचालन

    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा बाघको आक्रमण बढ्दै गएपछि सो बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमण बढेपछि निकुञ्जले बाघको अनुगमन र नियन्त्रणका लागि काम थालेको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक...

  • बाघको आक्रमणबाट घाइते

    बाघको आक्रमणबाट घाइते

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दुमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । आज दिउँसो मध्यविन्दु नगरपालिका–१५ ढोकाडी निवासी ६० वर्षीय टेकबहादुर कुमाललाई बाघले आक्रमण गर्दा घाइते हुनुभएको हो । भुलपानी चौरमा गाईवस्तु चराउने क्रममा उहाँलाई बाघले आक्रमण गरेको थियो...

  • रुपन्देहीको एमाले अध्यक्षमा तेजेन्द्र केसीको नाम प्रस्ताव

    रुपन्देहीको एमाले अध्यक्षमा तेजेन्द्र केसीको नाम प्रस्ताव

    बुटवल । नेकपा एमाले रुपन्देहीको जिल्ला समितिको अध्यक्षमा तेजेन्द्र केसीको नाम प्रस्ताव गरिएको छ । पार्टीको नवौं जिल्ला अधिवेशनको बन्द सत्रमा अध्यक्ष मण्डलका अध्यक्ष शिवराज सुवेदीले अध्यक्षमा केसीसहित १५० सदस्यीय जिल्ला समितिको नाम प्रस्ताव गरेका हुन् । अध्यक्ष मण्डलले उपाध्यक्षमा...