April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

लुम्बिनी

बाँकेमा बाघ आतङ्क : तीन महिनामा तीन जनाको लियो ज्यान

बाँकेमा बाघ आतङ्क : तीन महिनामा तीन जनाको लियो ज्यान

बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आतङ्क मच्चाएको छ । पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्यान लिएको छ । बाघको आक्रमणबाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ । यसअघि बाँके निकुञ्जको गाभर र नरैनापुरमा दुई जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ । बाँके निकुञ्जमा बाघको सङ्ख्या बढ्दा…

जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट राजापुर नगरपालिका–९ की ५४ वर्षीया धुशिया थारुको मृत्यु भएको हो । आज दिउँसो नेपाल–भारत दशगजा क्षेत्रमा बाख्रा चराउने क्रममा जङ्गली हात्तीको आक्रमणमा परी थारुको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । थारुको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुर लगिएको कार्कीले…

  • एमालेका पूर्वसांसदसहित जिल्लाका ६७ जना प्रभावशाली नेता एकीकृत समाजवादीमा प्रवेश

    एमालेका पूर्वसांसदसहित जिल्लाका ६७ जना प्रभावशाली नेता एकीकृत समाजवादीमा प्रवेश

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रभावशाली नेता नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले) पाल्पाका पूर्वजिल्ला अध्यक्ष एवं पूर्वसांसद यादवबहादुर रायमाझीसहित जिल्लाका ६७ जना प्रभावशाली नेताहरू समाजवादीमा प्रवेश गर्नुभएको हो । रायमाझी एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुनुहुन्थ्यो ।...

  • बत्ती बल्दैन, टिभी हेर्नै पाइँदैन

    बत्ती बल्दैन, टिभी हेर्नै पाइँदैन

    पाल्पाको बगनासकाली–१, चिर्तुङधारा सन्ढापका घरघरमा विद्युत्का मिटरबक्स, बत्ती जडान छन् । झण्डै बीस वर्ष पहिला जडान गरिएका बत्तीको उज्यालो उपभोगबाट यहाँका स्थानीयवासी वञ्चित छन् । महिना महिनामा विद्युत् शुल्क बुझाउनुपर्ने बाध्यता उस्तै छ । तर, अध्यारो हटाउन टुकी वा मैनबत्तीको...

  • काँग्रेस रुकुममा पद बेचेको ६ लाख ५० हजार गायब भएपछि झण्डै कुटाकुट ….

    काँग्रेस रुकुममा पद बेचेको ६ लाख ५० हजार गायब भएपछि झण्डै कुटाकुट ….

    नेपाली काँग्रेस रुकुमको जिल्ला अधिवेशनमा विभिन्न पदहरुमा भएको किनबेच काण्ड अझै सेलाएकाे छैन ।केन्द्रीय महाधिवेशन सम्पन्न भइसक्दा पनि जिल्ला अधिवेशनमा भएको किनबेचकाे हिसाब भद्रगोल भएपछि विवाद सतहमा पुगेको छ । विषेश गरि महाधिवेशन प्रतिनिधि पदमा भएको किनबेचकाे हिसाब किताबमा पारदर्शिता...

  • जबरजस्तीकरणीको उद्योगमा १६ वर्षीय बालक पक्राउ

    जबरजस्तीकरणीको उद्योगमा १६ वर्षीय बालक पक्राउ

    रुकुम (पूर्व) मा जबरजस्तीकरणीको उद्योगमा एक बालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सिस्ने गाउँपालिकाका बालकले चार वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पुसको ९ गते घरमै बसिरहेकी बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको...

  • पढाइमा अब्बल बन्दै ‘असहाय बालबालिका’

    पढाइमा अब्बल बन्दै ‘असहाय बालबालिका’

    तुलसीपुर- अभिभावकविहीन भइ सडकमा भौतारिरहने बालबालिकाले विद्यालय जान पाएपछि भने उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–६ डुम्रिगाउँस्थित दिदीघर संस्थामा रहेका बालबालिकाले आफू पढ्ने विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेका हुन् । सोही वडामा रहेको ग्रेट अरनिको माध्यमिक विद्यालयमा...

  • मोडर्ना खोप लगाउन सुरु

    मोडर्ना खोप लगाउन सुरु

    म्याग्दीका १२ देखि १८ वर्षमुनिका किशोर–किशोरीलाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको छ । पुस १४ गतेसम्म छ वटा स्थानीय तहका १२ हजार ६८६ किशोर–किशोरीलाई मोडर्ना खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका निमित्त प्रमुख...

  • कैदी फरार

    कैदी फरार

    दाङमा कर्तब्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई थुनामा रहेका एक व्यक्ति कारगारबाट भागेका छन् । जिल्ला कारागार घोराहीको थुनामा रहेका राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियार बिहीबार अस्पतालबाट भागेको प्रहरीले जनाएको छ । घोराही कारागारका नाइके रहेका परियार...