May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

गण्डकी

मदिराको लतमा महिलाको हत्या

मदिराको लतमा महिलाको हत्या

तनहुँको व्यास नगरपालिका–६ सिसाघाटमा बेवारिसे अवस्थामा बस्दै आएकी एक वृद्धाको हत्या भएको छ । गोरखा पालुङटार नगरपालिका–७ सतिघाट घर भई सिसाघाटमा बस्दै आएकी ६५ वर्षीया मनेना कुमालको हत्यामा संलग्न रहेको अभियोगमा व्यास–६ एक्लेगाउँका १९ वर्षीय महेन्द्र कुमाल पक्राउ परेका छन् । गत कात्तिक ३० गते राति ११ः३० बजे प्रतिवादीले ती वृद्धालाई ढुङ्गाले हानेर हत्या गरेको…

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । नेपाल चिकित्सक सङ्घ केन्द्रीय कार्यालयको पहलमा चुजी फाउन्डेशन ताइवानको सहयोगमा जडान गरिएको ४० सिलिण्डर क्षमता प्लान्टको शुक्रबार सांसद पदम गिरीले उद्घाटन गर्नुभयो । सो अवसरमा सांसद गिरीले ग्रामीण क्षेत्रका बासिन्दालाई सस्तो मूल्यमा जिल्लामै स्वास्थ्य सेवा दिन सकेमा मात्र आम नागरिकले राज्यको अनुभूति गर्ने बताउनुभयो । उहाँले दैनिक…

  • बेनीमा किशोरी सम्मेलन

    बेनीमा किशोरी सम्मेलन

    म्याग्दीको सदरमुकाम बेनीमा आज ११ बुँदे घोषणापत्र जारी गर्दै प्रथम जिल्लास्तरीय किशोरी सम्मेलन सम्पन्न भएको छ । गल्र्स फस्ट फण्डको सहयोग, धवलागिरि गाउँपालिकाको उमेर सान्दर्भिक विवाहसँग उपाध्यक्ष कार्यक्रम र सामाजिक विकास कार्यालयको समन्वय तथा सङ्गम म्याग्दीको आयोजनामा किशोरी सम्मेलन आयोजना...

  • पर्वतका २२ सय कोभिड प्रभावितले सरकारको राहत पाउने

    पर्वतका २२ सय कोभिड प्रभावितले सरकारको राहत पाउने

    पर्वतका झण्डै दुई हजार २०० कोभिड–१९ प्रभावित परिवारले सरकारको सहयोग पाउने भएका छन् । जिल्लाका सातवटा स्थानीय तहका दुई हजार १८८ कोरोना प्रभावित परिवारले सरकारबाट राहत रकम पाउने भएका हुन् । कोभिड–१९ का कारण रोजगारी तथा आम्दानीका स्रोत गुमाएका परिवारलाई...

  • ‘पूर्णअशक्तलाई निःशुल्क स्वास्थ्य बिमा’

    ‘पूर्णअशक्तलाई निःशुल्क स्वास्थ्य बिमा’

    गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले यसै वर्षदेखि प्रदेशका पूर्णअशक्त व्यक्तिको निशुल्कः स्वास्थ्य बिमा गराउन पहल गर्ने बताउनुभएको छ । अपाङ्गता भएका व्यक्तिको हकहितमा काम गर्दै आएका विभिन्न सङ्घसंस्थाका पदाधिकारीसँग भएको छलफलमा उहाँले पूर्ण अशक्तको स्वास्थ्य बिमा गर्न प्रदेश सरकार...

  • प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

    प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

    काठमाडौं । आइतबार प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसमविद्का अनुसार यी प्रदेशका केही हिमाली जिल्लामा पनि हल्का हिमपातको सम्भावना छ । अन्य प्रदेशको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद्...

  • थप २९ जनामा एचआईभी सङ्क्रमण

    थप २९ जनामा एचआईभी सङ्क्रमण

    स्याङ्जामा थप २९ जनामा एचआईभी सङ्क्रमण दखिएको छ । गह्रौँ प्राथमिक अस्पतालमा परीक्षणका क्रममा ११ जनामा तथा जिल्ला बाहिरका अस्पतालमा १८ जनामा एचआईभी सङ्क्रमण देखिएको हो । सबै सङ्क्रमितले नियमित औषधि सेवन गर्दै आएको गह्रौँ अस्पतालका एआरटी परामर्शदाता शङ्कर जिसीले...