April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

गण्डकी

माघेसङ्क्रान्ति मेला व्यवस्थापनका लागि १५१ सदस्यीय समिति गठन

माघेसङ्क्रान्ति मेला व्यवस्थापनका लागि १५१ सदस्यीय समिति गठन

तनहुँको देवघाट क्षेत्र विकास समितिले माघेसङ्क्रान्ति मेला व्यवस्थापनका लागि समिति गठन गरेको छ । मेला व्यवस्थापनका लागि क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीको संयोजकत्वमा १५१ सदस्यीय समिति गठन गरिएको हो । मेला व्यवस्थापनका लागि मूल समिति एवं विभिन्न उपसमिति गठन गर्नुका साथै जिम्मेवारी बाँडफाँट गरेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिनुभयो ।…

विद्यालयमै बेहोस छात्रको मृत्यु

विद्यालयमै बेहोस छात्रको मृत्यु

दमौली- विद्यालयमै बेहोस भएका तनहुँका एक विद्यार्थीको मृत्यु भएको छ । तनहुँको बन्दिपुर गाउँपालिका–१ स्थित पवित्रा माध्यमिक विद्यालयमा आठ कक्षामा अध्ययनरत १८ वर्षीय सुजन घलेको आज मृत्यु भएको हो । मुटु दुख्यो भनेर बेहोस भएका उनलाई डुम्रेस्थित मोती मेडिकल हल पठाइएको र त्यहाँबाट दमौली अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको पवित्रा माध्यमिक विद्यालयका अध्यक्ष हेमराज…

  • विश्वभर प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ-  मुख्यमन्त्री पोखरेल

    विश्वभर प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ- मुख्यमन्त्री पोखरेल

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वभर प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभएको छ । तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयको आज आयोजित ४६औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले विश्वले चाहेको जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो...

  • ‘कवि घर’मा लोक, संस्कृति र लोकजीवन बहस

    ‘कवि घर’मा लोक, संस्कृति र लोकजीवन बहस

    ‘कवि घर’मा लोक, संस्कृति र लोकजीवन बहस नेपाली साहित्य र संस्कृतिका धरोहर जनकविकेशरी धर्मराज थापाको ‘कविघर’मा लोकसंस्कृति र लोक जीवन विषयक विचार गोष्ठी हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको आयोजनामा यही पुस ९ र १०...

  • हल्का हिमपातको सम्भावना

    हल्का हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभावले आज देशका पहाडी भूभागमा आंशिक बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशका पहाडी...

  • एक दिनको बाटो चार घण्टामा छोट्टियो

    एक दिनको बाटो चार घण्टामा छोट्टियो

    म्याग्दी- दुर्गम क्षेत्र मानिने रघुगङ्गा गाउँपालिका–८ को कुइने सडक सञ्जालसँग जोडिएको छ । सडक सञ्जालमा जोडिएसँगै कुइनेका बासिन्दालाई जिल्ला सदरमुकाम बेनी र पालिकाको केन्द्र मौवाफाँट पुग्न एक दिन लाग्ने गरेकामा अब यात्रा चार घण्टामा छोट्टिएको छ । सडक निर्माण भएपछि...

  • निर्वाचन निष्पक्ष र पारदर्शी हुनुपर्छ मुख्यमन्त्री पोखरेल

    निर्वाचन निष्पक्ष र पारदर्शी हुनुपर्छ मुख्यमन्त्री पोखरेल

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन निर्वाचन आयोगको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नीति अनुसन्धान प्रतिष्ठानको आयोजना निर्वाचन आयोगको संयोजक एवं नेपाल ल क्याम्पसको सहकार्यमा पोखरामा आज आयोजित ‘निर्वाचन प्रणाली सुधार’ विषयक संवाद कार्यक्रमलाई...

  • छोरीबुहारीको अध्ययनको थलो गुप्तेश्वर बहुमुखी क्याम्पस

    छोरीबुहारीको अध्ययनको थलो गुप्तेश्वर बहुमुखी क्याम्पस

    पोखरा महानगरपालिका–१७ छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस छोरीबुहारीको अध्ययनको थलोका रूपमा परिचित भएको छ । पर्यटकीयस्थल गुप्तेश्वर गुफाको अवलोकनमा आउने पर्यटकलाई बिक्री गरेको टिकटबाट सङ्कलित रकमले स्थापना गरी सञ्चालनमा आएको सो क्याम्पसका विभिन्न सङ्कायमा अध्ययरत कूल ७७२ जना विद्यार्थीमध्ये...

  • भाले चितुवा खोरमा

    भाले चितुवा खोरमा

    तनहुँको भानु नगरपालिका–३ तुर्लुङकोटस्थित कुखुरा फार्म नजिक राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको छ । डिभिजन वन कार्यालयले एक हप्ता अगाडि राखेको खोरमा परेर आज बिहान भाले बयस्क चितुवा नियन्त्रणमा आएको हो । खोरमा परेको चितुवालाई उद्धार गरी स्थानान्तरणको तयारी...