May 10, 2024, Friday
२८ बैशाख २०८१, शुक्रबार

गण्डकी

घाइते पैदलयात्रीको परिचय नखुल्दा उपचारमा समस्या

घाइते पैदलयात्रीको परिचय नखुल्दा उपचारमा समस्या

कात्तिक १७ गते बुधबार बिहान साढे ७ बजे बसको ठक्करबाट घाइते भएका पैदलयात्रीको परिचय खुल्न नसक्दा उपचारका लागि समस्या भएको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँ व्यास नगरपालिका वडा नं १ तालघरेमा अचेत अवस्थामा भेटिएका ती पुरुषको अहिले पोखरास्थित मणिपाल अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख…

मौलिकपन जोगाउन कलाकार सङ्घको देउसीभैलो

मौलिकपन जोगाउन कलाकार सङ्घको देउसीभैलो

पोखरा साङ्गीतिक कलाकार सङ्घले तिहारमा खेलिने देउसीभैलोको मौलिकपन हराउँदै गएको भन्दै यसलाई जोगाउन पहल गरेको छ । बजारमा रेकर्ड गरिएका गीतमा नाचगान गर्दै देउसीभैलो खेल्न थालेर मौलिक संस्कृति लोप हुँदै जाने देखिएकाले त्यसलाई अन्त्य गर्न कलाकारले आफैँ गाउँदै र नाच्दै पोखराका विभिन्न ठाउँमा भैलो खेलेका हुन् । देउसीभैलो कार्यक्रमको नेतृत्व सङ्घका अध्यक्ष सुनिल थापाले गर्नुभएको…

  • मेरापिक क्षेत्रमा बेलायती नागरिकको मृत्यु

    मेरापिक क्षेत्रमा बेलायती नागरिकको मृत्यु

    जिल्लाको मेरापिक क्षेत्रमा एक विदेशी आरोहीको मृत्यु भएको छ । आज मेरापिक आरोहण गरेर फर्कने क्रममा लडेर बेलायती नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । हाइक्याम्पमा लडेर ३९ वर्षीय बेलायती नागरिक फायन एलेक जार्नाड क्रिष्टायनको ज्यान गएको जिल्ला प्रहरी...

  • सभ्य समाजका लागि सबैको समुचित विकास आवश्यक – प्रदेश प्रमुख

    सभ्य समाजका लागि सबैको समुचित विकास आवश्यक – प्रदेश प्रमुख

    काठमाडौँ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सभ्य समाज निर्माणका लागि सबै वर्ग र समुदायको समुचित विकास हुनु आवश्यक भएको बताउनुभएको छ । पोखरा महानगरपालिका–२५ हेमजामा निर्माण गर्न लागिएको मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ आज आयोजित बृहत् सांस्कृतिक देउसी भैलो...

  • प्रेस स्वतन्त्रतालाई अङ्कुस लगाउने कुरामा सरकार जान सक्दैन: मुख्यमन्त्री पोखरेल

    प्रेस स्वतन्त्रतालाई अङ्कुस लगाउने कुरामा सरकार जान सक्दैन: मुख्यमन्त्री पोखरेल

    कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सोमबार पोखरामा विजयादशमी, दिपावली, छठलगायत पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रतालाई अङ्कुस लगाउने कुरामा सरकार...

  • काठेखोला थुनेर जलविहार परियोजना

    काठेखोला थुनेर जलविहार परियोजना

    बागलुङ नगरपालिकाले निर्वाचित जनप्रतिनिधि आउनासाथ आधा दर्जन महत्वकांक्षी योजना अघि सारेको थियो । रु २६ करोड लागतमा वन्यजन्तु उद्यान, काठेखोला थुनेर जलविहारसहितको पर्यटकीय केन्द्र बनाउने, विमानस्थल कालोपत्र गरेर आफ्नै लगानीमा जहाज चलाउने, आधुनिक बसपार्क निर्माणलगायतका महत्वपूर्ण तर केही महत्वकांक्षी योजना...

  • बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने

    बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने

    गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ । नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र काम गर्ने गरी बिहान तथा दिउँसो गरी...

  • उत्खननको पर्खाईमा ठाडाखानीको तामाखानी

    उत्खननको पर्खाईमा ठाडाखानीको तामाखानी

    म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानी गाउँको शिरानमा रहेको तामाखानी उत्खनन्को पर्खाईमा छ । रुमले भिरमा अवस्थित उक्त तामाखानी १९७१ सालअघि सञ्चालनमा आएपनि त्यसपछि भने बन्द भएको थियो । तत्कालीन राणा सरकारले प्रतिबन्ध लगाएका कारण सो तामाखानी बन्द भएको हो । उक्त...

  • गण्डकी प्रदेशमा तीन हजार मेट्रिक टन धान क्षति

    गण्डकी प्रदेशमा तीन हजार मेट्रिक टन धान क्षति

    गत असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा तीन हजारभन्दा बढी मेट्रिक टन धानबालीमा क्षति पु¥याएको छ । गण्डकी प्रदेशमा एक लाख १७ हजार १३१ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा बेमौसमी वर्षाका कारण अनुमानित तीन हजार ३५ मेट्रिक टन...