April 27, 2024, Saturday
१५ बैशाख २०८१, शनिबार

गण्डकी

माओवादी केन्द्र गण्डकी अध्यक्षमा गुरुङ

माओवादी केन्द्र गण्डकी अध्यक्षमा गुरुङ

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।प्रदेश समितिको यही मङ्सिर २५ गतेदेखि पोखरामा सुरु भएर आज बिहान सम्पन्न प्रथम अधिवेशनले उहाँका अध्यक्षतामा २०१ सदस्सीय समिति निर्वाचित गरेको हो । अध्यक्षमा चयन हुनुभएका नेत्री गुरुङ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकसमेत हुनुहुन्छ । उहाँ अखिल नेपाल…

गण्डकीमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकीमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौविस घण्टामा २८२ जनामा गरिएको नमूना परिक्षणमा २२ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये ६ महिला र १६ पुरुष रहेका छन् । प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका…

  • नासिँदै सम्पदा, उजाड बन्दै बस्ती

    नासिँदै सम्पदा, उजाड बन्दै बस्ती

    डोजर तथा स्काभेटरको प्रयोग गरी गाउँबस्ती, भिरपाखा र कुना कन्दरामा समेत मोटरबाटो निर्माण गर्न थालिएपछि म्याग्दीको ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक र प्राकृतिक सम्पदा नासिँदै गएका छन् । एक दशकअघिसम्म ग्रामीण क्षेत्रका लेक बेँसी, बस्ती,गोरेटो र उकाली ओरालीमा देखिने गरेका पाटी,...

  • माओवादीको प्रदेश समितिमा महिला ३५ र युवाको २० प्रतिशत सुनिश्चित

    माओवादीको प्रदेश समितिमा महिला ३५ र युवाको २० प्रतिशत सुनिश्चित

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गण्डकी प्रदेश समितिमा महिला कम्तीमा ३५ प्रतिशत र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । यही मङ्सिर २५ र २६ गते पोखरामा हुने प्रथम प्रदेश अधिवेशनका बारेमा जानकारी दिन सो पार्टीले बिहीबार पोखरामा आयोजना...

  • न्यायिक समितिद्वारा १३२ मुद्दा फस्र्योट

    न्यायिक समितिद्वारा १३२ मुद्दा फस्र्योट

    जिल्लाको मालिका गाउँपालिकाको न्यायिक समितिले हालसम्म १३२ मुद्दा फस्र्योट गरेको छ । मालिकाको न्यायिक समितिमा जिल्लाको सबैभन्दा धेरै मुद्दा दर्ता र फस्र्योट भएको हो । आर्थिक वर्ष २०७/७५ देखि २०७८/७९ को कात्तिक महिनासम्म १३६ वटा मुद्दा दर्ता भएकोमा १३२ वटा...

  • कांग्रेसका नवनिर्वाचित भन्छन्ः पाकाको अनुभव र युवाको जोसलाई समिश्रण गर्नुपर्छ

    कांग्रेसका नवनिर्वाचित भन्छन्ः पाकाको अनुभव र युवाको जोसलाई समिश्रण गर्नुपर्छ

    गण्डकी- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा वडादेखि प्रदेश कार्यसमितिसम्मका अधिवेशन सम्पन्न भई नेतृत्व चयन भएको छ । केन्द्रीय महाधिवेशनको मिति नजिकिँदै गर्दा गण्डकी प्रदेश कार्यसमितिको निर्वाचनसमेत सम्पन्न भइसकेको अवस्थामा यतिखेर नेता तथा कार्यकर्ताको आँखा काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनमा परेको...

  • कांग्रेस गण्डकी प्रदेश सभापतिमा शर्मा

    कांग्रेस गण्डकी प्रदेश सभापतिमा शर्मा

    नेपाली कांग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा उहाँ ६१२ मत ल्याई प्रदेशको पहिलो सभापति बन्न सफल हुनुभएको हो । उहाँका प्रत्यासी अर्जुनप्रसाद जोशीले ५२८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य...

  • कांग्रेस गण्डकीको चुनावमा एक हजार १४६ मत खस्यो

    कांग्रेस गण्डकीको चुनावमा एक हजार १४६ मत खस्यो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश कार्यसमितिका लागि आज भएको निर्वाचनमा एक हजार १४६ मत खसेको छ । प्रदेश अधिवेशनका लागि कूल एक हजार १६५ मतदाता रहेकामा एक हजार १४६ मत खसेको र १९ जना अनुपस्थित भएको निर्वाचन समितिका सदस्य...

  • गलेश्वरमा शतबीज रोपण र दीपदान गर्नेको भीड

    गलेश्वरमा शतबीज रोपण र दीपदान गर्नेको भीड

    पश्चिम नेपालको पशुपतिनाथका रूपमा चिनिएको म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालय परिसरमा शुक्रबार बालाचतुर्दशीका दिन बिहानैदेखि शतबीज छर्ने र दीपदान गर्नेको भीड लागेको छ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि तीन किलोमिटर उत्तरमा पर्ने मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वरधाममा गए रातिदेखि नै टाढाटाढाबाट भक्तजन...