May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

गण्डकी

स्थानीय तहको कानुनलाई बलियो बनाउन प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री थापा

स्थानीय तहको कानुनलाई बलियो बनाउन प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री थापा

काठमाडौँ । गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले स्थानीय तहको कानुनलाई बलियो बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । मन्त्रालयले म्याग्दीमा आयोजना गरेको स्थानीय तहको कानुन निर्माण तथा कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले स्थानीय तहको कानुन बनाउँदा प्रदेशसँग नबाझिने गरी बनाउने बताए । उनले मन्त्रालयले आवस्यक समन्वयका…

महामारीकोे पीडा- केही व्यवसायी पलायन, केही ऋणमा डुब्दै

महामारीकोे पीडा- केही व्यवसायी पलायन, केही ऋणमा डुब्दै

गलकोट- आठ वर्षदेखि यातायात व्यवसायमा सक्रिय बागलुङ नगरपालिका–३ गुठीका नारायण खड्कालाई कोरोना महामारी बज्रपात बनेर आयो । निरन्तररूपमा यातयात क्षेत्रमा लगानी गर्दै आउनुभएका उहाँलाई महामारीले निकै पिरल्यो । एक यात्रुवाहक बस र माइक्रोबस सञ्चालन गर्दै आउनुभएका उहाँले कोरोनाको दोस्रो लहरसम्म किस्ता तिर्नै नसक्ने अवस्था आएपछि यातायात क्षेत्रबाटै पलायन हुनुभयो । उहाँले निकै घाटामा आफ्ना सवारीसाधन…

  • कोरोना कहरले सुस्तायो ढाकाको व्यापार

    कोरोना कहरले सुस्तायो ढाकाको व्यापार

    पाल्पा-  रैनादेवी छहरा गाउँपालिका–४ छहराकी कमला रायमाझीले तानसेनको सिल्खानटोलमा पाँच वर्षअघि ढाका कपडा कारोबार गर्न पसल सञ्चालन गर्दा निकै उत्साहित हुनुहुन्थ्यो । पछिल्लो समय कोरोनाले जिल्ला बाहिरका पर्यटक आगमन नहुँदा व्यापार सुस्ताएपछि उहाँ निराश हुनुहुन्छ । कोरोना कहरले ढाकाका व्यापारमा...

  • बन्दीपुर केबुलकारको ‘राइट अफ वे’ मा २५७ रूख काटिने

    बन्दीपुर केबुलकारको ‘राइट अफ वे’ मा २५७ रूख काटिने

    –कृष्ण न्यौपाने तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकारको ‘राइट अफ वे’मा दुई सय ५७ रूख काटिने भएको छ । केबुलकार निर्माणका लागि त्यसमार्गमा पर्ने रूख काट्न लागिएको हो । सबडिभिजन वन कार्यालय बन्दीपुरले शुक्रबारदेखि रूख कटानका लागि स्थलगत...

  • लोकगायिका हरिदेवीसहित चार दर्जन स्रष्टा सम्मानित

    लोकगायिका हरिदेवीसहित चार दर्जन स्रष्टा सम्मानित

    पुष्पाञ्जली स्टुडियो पोखराद्वारा सञ्चालित राष्ट्रियस्तरको गण्डकी म्युजिक अवार्ड–२०७८ बाट विभिन्न विधामा उल्लेखनीय योगदान गर्नुहुने व्यक्तिलाई सम्मान गरेको छ । लोकदोहोरीको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु हुने लोकगायिका हरिदेवी कोइरालालाई लाइफ टाइम अचिभमेन्ट, दोहोरी गायक राजु परियालाई लोक स्वर सम्राटको उपाधि र...

  • गण्डकी प्रदेश शिक्षाको ‘हब’- मुख्यमन्त्री पोखरेल

    गण्डकी प्रदेश शिक्षाको ‘हब’- मुख्यमन्त्री पोखरेल

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश शिक्षाको केन्द्र बन्नसक्ने प्रशस्त सम्भावना रहेको बताउनुभएको छ । उच्च शिक्षा तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) गण्डकी प्रदेशको प्रथम साधारणसभा तथा अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले प्रतिस्पर्धा गर्नसक्ने दक्ष...

  • उडान नहुँदा राराताल पुगेका पर्यटक अलपत्र

    उडान नहुँदा राराताल पुगेका पर्यटक अलपत्र

    खलङ्गा । दसैँको अवसर पारेर मुगुको रारा तालमा आन्तरिक पर्यटक मनोरञ्जन तथा घुम्ने गरेकामा यही कात्तिक १ गतेदेखि भारी वर्षा भएकाले त्यहाँ पुगेका पर्यटक सडक अवरुद्ध हुँदा अलपत्र परेका छन् । मुगुमा हवाई उडान नहुँदा ताल्चा विमानस्थलमा पर्यटक अलपत्र परेका...

  • महिलाले शव बोकेर घाटसम्म पु¥याए

    महिलाले शव बोकेर घाटसम्म पु¥याए

    छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म पु¥याएका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आबद्ध महिलाले आश्रममा आश्रित ८६ वर्षीय जगतबहादुर अधिकारीको शुक्रबार मृत्यु भएपछि उनीहरुले...

  • गोठ रित्तिँदै जान थालेपछि सामूहिकर भैँसीपालन अभियान

    गोठ रित्तिँदै जान थालेपछि सामूहिकर भैँसीपालन अभियान

    वालिङ- यहाँका गाउँले सामूहिकरुपमा भैँसीपालन व्यवसायतर्फ जुटेका छन् । स्याङ्जाको वालिङ नगरपालिका–८ बगालथोक गाउँका स्थानीयवासी एकजुट भएर समूह दर्ता गरी सोही समूहमार्फत भैँसीपालन थालेका हुन् । गाउँलेले वालिङ नगरपालिकामा २०७६ को अत्यतिर ‘नवदुर्गा दुग्ध उत्पादक समूह’ दर्ता गरेर २०७७ को...