May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

गण्डकी

अनुभूति हुने गरी काम गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

अनुभूति हुने गरी काम गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नागरिकले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ । बिहीबार प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको अनुगमनका क्रममा उहाँले जनअपेक्षालाई आत्मसात् गर्दै सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने गरी…

प्रसारण लाइन निर्माणका लागि सात टावर तयार

प्रसारण लाइन निर्माणका लागि सात टावर तयार

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिएको छ । आयोजनाको प्याकेज–३ अन्तर्गतको प्रसारण लाइन निर्माणका लागि हालसम्म सात टावर निर्माण सम्पन्न गरिएका छन् । कूल ९४ मध्ये २७ फाउण्डेशनको काम सकिएको छ भने छवटा फाउण्डेशनको काम चलिरहेको छ । त्यस्तै २० टावरका लागि आवश्यक सामग्री फिल्डमा आउने क्रममा रहेको…

  • पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

    पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

    अविरल वर्षासँगै आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड आज बिहान ३ः३० बजेदेखि अवरुद्ध भएको हो । स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडमा ढुङ्गासहितको पहिरो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता...

  • बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती

    बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती

    पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बागलुङमा समेत व्यावसायिक खेती गर्न थालिएको छ । बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगार पछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थाल्नुभएको छ । कोरियामा चार...

  • अवसर गाउँमा-  युवा सहरमा

    अवसर गाउँमा- युवा सहरमा

    गलेश्वर-  धेरै समयपछि, सोमबार बिहान म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँट गाउँमा एकजना गन्धर्व दाइ भेटिए । सारङ्गीको ¥याइँ¥याइँसँगै मीठो स्वरमा विदेशिएका युवालाई स्वदेश फर्कन र गाउँमा रहेका युवालाई विदेश नजान आग्रहसहित गाउँमा रहेका अवसरको बेलीविस्तार लगाउँदै गीत गाउँदा छोराछोरी र...

  • नयाँपुल–घान्द्रुक सडक पहिराले अवरुद्ध, बाटोमै रोकिए पर्यटक

    नयाँपुल–घान्द्रुक सडक पहिराले अवरुद्ध, बाटोमै रोकिए पर्यटक

    जिल्लाको पर्यटकीय गन्तव्य अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाने सडक पहिराले अवरुद्ध हुँदा पर्यटक बाटोमै रोकिएका छन् । अन्नपूर्ण–१० को सादिखोलामा गए राति १० बजे पहिरो गएपछि नयाँपुल–घान्द्रुक सडक अवरुद्ध हुँदा यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब...

  • खेलकुद परिषद् द्वारा योजना कार्यान्वयन गर्न जिम्मेवारी बाँडफाँट

    खेलकुद परिषद् द्वारा योजना कार्यान्वयन गर्न जिम्मेवारी बाँडफाँट

    गण्डकी प्रदेश खेलकूद परिषद्ले चालू वर्षका योजना कार्यक्रम कार्यान्वयन तथा सम्पादन गर्नका लागि जिम्मेवारी तोकेको छ । परिषद्को आज सम्पन्न कार्यकारी समिति बैठकले विभिन्न २८ वटा योजनाका लागि संयोजक तोकेर जिम्मेवारी बाँडफाँट गरेको हो । प्रदेशको खेलकुद विकासका लागि आर्थिक...

  • थानीमाईमा १८ फूलको डोली भित्र्याइयो

    थानीमाईमा १८ फूलको डोली भित्र्याइयो

    तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा १८ फूलको डोली भित्र्याइएको छ । प्रत्येक वर्ष कात्तिक महिनाको मङ्गलबार सो मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् । थानीमाई मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापामगरले मङ्गलबार दुई हजारभन्दा बढी...

  • शीतभण्डार निर्माण तीव्र, कृषक खुशी

    शीतभण्डार निर्माण तीव्र, कृषक खुशी

    तनहुँको शुक्लागण्डकी नगरपालिका–८ सङ्गम टोलमा शीतभण्डार निर्माण कार्यलाई तीव्रता दिइएको छ । सङ्घीय सरकारको सशर्त बजेट अनुदान र नगरपालिकाको बजेटबाट गत वैशाखदेखि निर्माण सुरु गरिएको शीतभण्डारको कामलाई तीव्रता दिइएको हो । नगरपालिकाले यसलाई गौरवको योजनाको रुपमा सूचीकृत गरेको वडाध्यक्ष कृष्णप्रसाद...