April 27, 2024, Saturday
१५ बैशाख २०८१, शनिबार

सेयर बजार

नेप्सेमा एक सय अंकको गिरावट

नेप्सेमा एक सय अंकको गिरावट

काठमाडौँ । साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक सय अंकको गिरावट आएको छ । दिउँसो साढे १ सम्ममा बजारमा एक सय अंकको गिरावट आएको हो । ४.२० प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २२ सय ६६ अंकमा आइपुगेको छ । यसक्रममा अहिलेसम्म २ अर्ब ४० करोड रुपैयाँ बराबरको ५८ लाख कित्ता सेयर…

नेतृत्वविहीन सेयर  बजारका  नियामक, स्थानीय निर्वाचनले उत्साह ल्याउने आशा

नेतृत्वविहीन सेयर बजारका नियामक, स्थानीय निर्वाचनले उत्साह ल्याउने आशा

यतिबेला सेयर बजारका महत्त्वपूर्ण नियामक निकाय नेपाल स्टक एक्सचेन्ज र धितोपत्र बोर्ड नेतृत्वविहीन छन् । यसका लागि बजार सञ्चालक र नियामक निकायमा लामो समयदेखि रिक्त रहेको प्रमुखहरूको नियुक्ति प्रक्रियालाई चाँडो टुङ्ग्याउन लगानीकर्ताले सरकारलाई आग्रह गरिरहेका छन् । लामो समयसम्म यस्ता निकाय नेतृत्वविहीन बन्दा बजारको यो हालत भएको बताउँछन् लगानीकर्ता सञ्जीव पौडेल । यद्यपि अहिलेको समस्याको…

  • ३७ अंकले घट्यो सेयरबजार, कारोबार रकम पनि ३ अर्बमा झर्‍यो

    ३७ अंकले घट्यो सेयरबजार, कारोबार रकम पनि ३ अर्बमा झर्‍यो

    काठमाडौं । ११ दिनमा एक दिन बढेको शेयरबजार पुन: घट्न पुग्दा लगानीकर्तामा निराशा छाएको छ । पछिल्लो ११ दिनमा २ सयभन्दा धेरै अंकले घटेको नेप्से सोमबार दोहोरो अंकले बढेसँगै खुसी भएका लगानीकर्ता मंगलबारको बजारको अवस्थाले पुन निराश बनेका हुन् । मंगलबार...

  • सेयर बजारमा सुधार : ३२ अंकले बढ्यो नेप्से, साढे ४ अर्बको कारोबार

    सेयर बजारमा सुधार : ३२ अंकले बढ्यो नेप्से, साढे ४ अर्बको कारोबार

    काठमाडौं । गत साताबाट लगातार ओरालो लागेको सेयर बजारमा आज सुधार आएको छ। साताको दोस्रो कारोबार दिन सोमबार (आज) पुँजी बजार मापन परिसूचक 'नेप्से' ३२.२२ अंकले बढेर २५४६.०९ विन्दुमा उक्लिएको छ। आइतबार नेप्से ७२.३० अंकले घटेर २५१३.८९ विन्दुमा ओर्लिएको थियो। आज...

  • साताको पहिलो दिन नेप्सेमा ठूलो अंकको गिरावट

    साताको पहिलो दिन नेप्सेमा ठूलो अंकको गिरावट

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७२ अंकले घटेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा ठूलो अंकको गिरावट आएको हो । कारोबार सुरू भएदेखि नै ओरालो लाग्न थालेको नेप्से परिसूचक आज समग्रमा २.९० प्रतिशतले घट्यो । आज...

  • २५ वटा कम्पनीको आईपीओ पाइपलाइनमा

    २५ वटा कम्पनीको आईपीओ पाइपलाइनमा

    नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २५ वटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) र सातवटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा रहेका छन् । २५ वटा कम्पनीहरूको ६ अर्ब ८० करोडबराबरको आईपीओ निष्कासन गर्ने तयारी रहेको छ । यी कम्पनीले कुल ६ अर्ब ८० करोड...

  • बिहीबार सेयरबजार फेरि राताम्य

    बिहीबार सेयरबजार फेरि राताम्य

    काठमाडौं । बुधबार सामान्य अंकले हरियो भएको सेयरबजार बिहीबार फेरि राताम्य भएको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ४९.०४ अंकले घटेर २५८४.६१ अंकमा खुम्चिएको हो । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ९.४६ अंकले ओरालो लागेको...

  • सोमबार पनि दोहोरो अंकले घट्यो नेप्से

    सोमबार पनि दोहोरो अंकले घट्यो नेप्से

    काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयर बजार घट्ने क्रम जारी देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिका लागि ल्याएको त्रैमासिक समीक्षा पछि आइतबार ८० अंकले घटेको बजार सोमबार पनि दोहोरो अंकले घटेको हो ।...