May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

सेयर बजार

शेयर बजार : अनलाइन सेवा लिनेको संख्या ११ लाख ८४ हजार

शेयर बजार : अनलाइन सेवा लिनेको संख्या ११ लाख ८४ हजार

काठमाडौं । शेयर बजारमा अनलाइन सेवा लिने ११ लाख ८४ हजार पुगेका छन् । कार्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार ११ लाख ८४ हजार पुगेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ । सेवा लिने सबैजसोले अनलाइनबाटै कारोबार गर्ने गरेका छन् । नेप्सेका अनुसार सेवा लिएका मध्ये ११ लाख १७ हजारले अनलाइनबाटै शेयर कारोबार गर्ने गरेका छन् ।…

साताको अन्तिम दिन सेयर बजारमा सामान्य गिरावट

साताको अन्तिम दिन सेयर बजारमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम दिन (बिहीबार) सेयर बजार सामान्य घटेर बन्द भएको छ । बिहीबार सेयर बजार परिसूचक (नेप्से) ३.२२ अंकले घटेर २७३१.७८ विन्दुमा पुगेको छ । अघिल्लो दिन (बुधबार) भने नेप्से सामान्य अंकले बढेको थियो ।  बिहीबार कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्बभन्दा माथि कारोबार भएको सेयर बजारमा बिहीबार ३…

  • बुधबार सम्हालियो शेयर बजार, कारोबार रकममा पनि झिनो सुधार

    बुधबार सम्हालियो शेयर बजार, कारोबार रकममा पनि झिनो सुधार

    काठमाडौं । केही दिन यता लगातार जसो घटिरहेको शेयर बजार बुधबार भने सम्हालिएको छ । दिनभर भएको तीव्र उतारचढाव पछि कारोबार बन्द हुँदा १ दशमलव ८२ अंक्ले बढेर बजार बन्द भएको छ । झिनो अंकले नेप्से परिसूचक सकारात्मक देखिए पनि...

  • शेयर बजारमा सुधार

    शेयर बजारमा सुधार

    काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयिर बजारमा सुधार देखिएको छ । आइतबार दोहोरो अंकले घटेको बजार सोमबार भने झिनो अंकले सुधार भएको हो । नेप्से परिसूचक ७ दशमलव ९० अंकले बढेर २ हजार ७ सय ६५ दशमलव ४३ अंकमा...

  • नेप्सेमा करेक्सन, सवा ६ अर्ब भन्दा बढीको कारोबार

    नेप्सेमा करेक्सन, सवा ६ अर्ब भन्दा बढीको कारोबार

    काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा करेक्सन देखिएको छ । यो साता शुरुआतबाटै बढेको बजार कारोबार हुने अन्तिम दिन बिहीबार भने ३२.३९ अंकले घटेको छ । परिसूचक २७६९.१३ विन्दुमा रोकियो । बिहीबार कारोबार रकम सवा ६ अर्ब पुगेको छ ।...

  • नेप्सेमा दोहोरो अङ्कको वृद्धि

    नेप्सेमा दोहोरो अङ्कको वृद्धि

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६.४४ अङ्कले उकालो लागेर दुई हजार ७१५.३५ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१०...

  • आईतबार सेयर बजारमा सामान्य गिरावट

    आईतबार सेयर बजारमा सामान्य गिरावट

    काठमाडौं । साताको पहिलो दिन आईतबार सेयर बजार परिसूचक नेप्सेमा झिनो अंकको गिरावट आएको छ । सूचक १.३८ अंकले घटेको बजारमा ४ अर्ब ९ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।   गत साता पनि निरन्तर ओरोलो...