April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

सेयर बजार

६० अंकले बढ्यो नेप्से, चार अर्बको कारोबार

६० अंकले बढ्यो नेप्से, चार अर्बको कारोबार

काठमाडौं  । साताको पहिलो कारोबार दिन आइतबार नेपालको पुँजीबजार उच्च अंकले बढेको छ। गत साताको अन्तिम कारोबार दिन बुधबार ५.५१ अंकले बढेर बन्द भएको सेयर बजारमा आज उच्च अंकको वृद्धि भएको हो। आज पुँजीबजार मापक परिसूचक ‘नेप्से’ ६०.४१ अंकले बढेर २५८४.९१ विन्दुमा उक्लिएको छ। नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)का अनुसार आज कूल चार अर्ब १२ करोड ६९ लाख रुपैयाँ…

सेयर बजारमा ५ अंकले सुधार : साढे ३ अर्ब बढीको कारोबार

सेयर बजारमा ५ अंकले सुधार : साढे ३ अर्ब बढीको कारोबार

काठमाडौं । सेयर बजारमा ५ अंक बढीको सुधार आएको छ। बुधबार नेप्से परिसूचक ५.५१ अंकले बढेर २५ सय २४ विन्दुमा बन्द भएको छ। मंगलबार सूचक २.६६ अंकले घटेर २५ सय १८.९९ बिन्दुमा अडेको थियो। यस्तै सेन्सेटिभ इण्डेक्स ०.२६ अंकले बढेर ४७१.२४ विन्दुमा पुगेको छ। यसदिन २२८ कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता सेयर ४२ हजार…

  • साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

    साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

    सेयर खरिद गर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने रकम तयार पार्नुस्। विभिन्न २४ कम्पनीले प्राथमिक सेयर निष्कासन (आइपिओ) को अन्तिम तयारी गरेका छन्। नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका ती कम्पनीले साढे ६ अर्ब रूपैयाँभन्दा बढीको सेयर निष्कासन गर्ने तयारी...

  • नेप्सेमा झिनो अंकको गिरावट

    नेप्सेमा झिनो अंकको गिरावट

    काठमाडौं । मंगलबार सेयर बजार झिनो अंकले घटेको छ। सोमबार उच्च अंकले घटेको नेप्से परिसूचक मंगलबार २.६६ अंकले घटेर २ हजार ५ सय १८.९९ अंकमा अडिएको छ। नेप्सेसँगै आज कारोबार रकममा पनि कमी आएको छ। आज ५८ लाख २८ हजार ७८३...

  • सेयर बजारमा भारी गिरावट, कारोबार रकम भने बढ्यो

    सेयर बजारमा भारी गिरावट, कारोबार रकम भने बढ्यो

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार (आज) सेयर बजारमा भारी अंकको गिरावट आएको छ। आइतबार बजार उच्च अंकले बढेको थियो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार पुँजीबजार मापक परिसूचक 'नेप्से' ६९.७७ अंकले घटेर २५२१.६५ विन्दुमा ओर्लिएको छ। आइतबार नेप्से ७१.२०...

  • नेप्सेमा उच्च अङ्कको वृद्धि, २० कम्पनीको शेयर मूल्यमा सर्किट

    नेप्सेमा उच्च अङ्कको वृद्धि, २० कम्पनीको शेयर मूल्यमा सर्किट

    धितोपत्र बजारमा शेयरका कारोबार मापक नेप्से परिसूचक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्सेमा उच्च अङ्कको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७१.२० अङ्कले बढेर दुई हजार...

  • साताको पहिलो दिन नेप्सेमा सुधार

    साताको पहिलो दिन नेप्सेमा सुधार

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा उल्लास देखिएको छ। शेयर बजारमा राम्रो वृद्धि हुँदा नेप्से परिसूचक २६ सय नजिक पुगेको छ भने कारोबार रकममा पनि सुधार भएको छ। शेयर कारोबार मापक नेप्से परिसूचक ७१ दशमलव २१ अंकले बढेर २...

  • वायुसेवा निगमको अन्तर्राष्ट्रियतर्फ २५ प्रतिशत बजार हिस्सा

    वायुसेवा निगमको अन्तर्राष्ट्रियतर्फ २५ प्रतिशत बजार हिस्सा

    राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीको असहज परिस्थितिमा पनि अन्तर्राष्ट्रियतर्फ सन्तोषजनक व्यापार गरेको छ । निगमले सन् २०२० मा अन्तर्राष्ट्रिय गन्तव्यमा २५ प्रतिशत बजार हिस्सा ओगटेको छ । महामारीका बेला सीमित सङ्ख्याका अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान भएकाले...

  • मध्य भोटेकोसीको शेयर नेप्सेमा सूचीकृत

    मध्य भोटेकोसीको शेयर नेप्सेमा सूचीकृत

    मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनी र नेप्सेबीच आज प्रतिशेयर अङ्कित मूल्य रु १०० रहेको छ करोड कित्ता साधारण शेयर नेप्सेमा सूचीकरण हुने सम्झौता भएको हो । कम्पनीले सर्वसाधारणलाई निष्काशन...