March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

सेयर बजार

३० अंकले घट्याे नेप्से, काराेबार रकममा भने वृद्धि

३० अंकले घट्याे नेप्से, काराेबार रकममा भने वृद्धि

काठमाडौं। यो हप्ता लगातार बढेको सेयर बजार आज बुधबार भने घटेको छ। आज सेयर बजार परिसूचक नेप्से ३० दशमलव ५१ अंकले घटेर २८०३ दशमलव ६२ विन्दुमा झरेको छ। यसदिन व्यापार, उत्पादन र लगानीबाहेक अरू सबै समूहको सेयर घटेको छ। निर्जीवन बीमा समूहको सेयर सबैभन्दा धेरै दुई सय ६६ अंकले घटेको छ। त्यस्तै जीवन बीमाको सेयर एक…

४९ अंकले बढ्यो नेप्से, ६ अर्ब ७२ करोडको कारोबार

४९ अंकले बढ्यो नेप्से, ६ अर्ब ७२ करोडको कारोबार

काठमाडौं। आज मंगलबार पनि सेयरमा हरियाली छाएको छ। सोमबार १९ अंकले बढेको सेयर बजार परिसूचक नेप्से ४९. १९ अंकले बढेर २८ सय ३४.१३ विन्दुमा पुगेको छ। यसदिन ११ करोढ, ९ लाख ७० हजार २ सय २५ कित्ता सेयर कारोबार हुँदा ६ अर्ब, ७२ करोड, ४५ लाख २६ हजार बराबरको कारोबार भएको छ। आज नारायणी विकास बैंक,…

  • सात दिनमै थपियो ५८ अर्ब बराबरको निक्षेप

    सात दिनमै थपियो ५८ अर्ब बराबरको निक्षेप

    अर्थमन्त्री जनार्दन शर्माले आगामी माघ महिनाभित्र तरलताको अभावको समस्या समाधान हुने घोषणा गर्नुभएकै दिन बैंक तथा वित्तीय संस्थामा उल्लेख्य मात्रामा तरलता उपलब्ध भएको विवरण सार्वजनिक भएको छ । यही पुसदेखि नै बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुन थालेको थियो...

  • आज पनि नेप्सेमा दोहोरो अङ्कको वृद्धि

    आज पनि नेप्सेमा दोहोरो अङ्कको वृद्धि

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १९.४३ अङ्कले उकालो लागेर दुई हजार ७८४.९५ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१६...

  • ७३ अंकले बढ्यो नेप्से परिसूचक, ७ अर्ब माथिको शेयर कारोबार

    ७३ अंकले बढ्यो नेप्से परिसूचक, ७ अर्ब माथिको शेयर कारोबार

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ७३ अंकभन्दा धेरैले बढेको छ । आइतबार कारोबार खुला भएसँगै बढ्ने क्रम शुरु भएको नेप्से परिसूचक ७३.०१ अंकले बढेर २ हजार ७ सय ६५ दशमलव ४७८ अंकमा पुगेको छ...

  • नेप्सेको उकालो यात्रा जारी, तीन कम्पनीको शेयरमा सर्किट

    नेप्सेको उकालो यात्रा जारी, तीन कम्पनीको शेयरमा सर्किट

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक यस साता लगातार उकालो लागे । यसै क्रममा शेयर कारोबार हुने साताको अन्तिम दिन आज बिहीबारसमेत कारोबार मापक नेप्से परिसूचक ४३.२९ अङ्कले उकालो लागेर दुई हजार ६९२.४७ मा पुगेको छ । यस्तै ठूला...

  • ३० अंकले घट्यो सेयर बजार

    ३० अंकले घट्यो सेयर बजार

    काठमाडौं । आज सेयय बजार ३०।७५ अंकले घटेको छ । पुस १४ गतेदेखि सेयर बजार बढिरहेको थियो । तर आज भने नेप्से परिसूचक ३०।७५ अंकले घटेर २६४९।२० बिन्दुमा झरेको हो । आज २ सय ३६ वटा कम्पनीको ४ अर्ब ६२...

  • नेप्सेमा लगातार वृद्धि

    नेप्सेमा लगातार वृद्धि

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगातार तेस्रो दिन दोहोरो अंकले बढेको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि नै बढ्न थालेको नेप्से परिसूचक हिजो सोमबार र आज मंगलबारसम्म पनि दोहोरो अंकले बढेको हो । नेप्सेमा आइतबार ६० अंकको सुधार आएको थियो।...