April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

सेयर बजार

चन्द्रागिरी हिल्सले मंसिर १७ गतेबाट आइपीओ जारी गर्दै

चन्द्रागिरी हिल्सले मंसिर १७ गतेबाट आइपीओ जारी गर्दै

चन्द्रागिरी हिल्सले यही मंसिर १७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको लागि ३ लाख ६ हजार ८१९ कित्ता सेयर जारी गर्दैछ । चन्द्रागिरी ले १ सय रुपैया अंकित मूल्यमा ३० करोड ६८ लाख १९ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो ।