April 30, 2024, Tuesday
१८ बैशाख २०८१, मंगलवार

Author: ईसञ्चारपाटी

माघ २४ गते सोमबार, हेर्नुहोस आजको राशिफल

माघ २४ गते सोमबार, हेर्नुहोस आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको…

बालुवाटार छलफल सकारात्मक : सरकारका प्रवक्ता कार्की

बालुवाटार छलफल सकारात्मक : सरकारका प्रवक्ता कार्की

सरकार र प्रमुख प्रतिपक्षीबीच निरन्तर संवाद अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजना गर्नुभएको छलफलमा राष्ट्रिय समस्या समाधानका लागि करिब दुई घन्टा सौहार्दपूर्ण तवरले विचार–विमर्श भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । सो अवसरमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी), स्थानीय निर्वाचनलगायतका विषयमा…

  • बजेट थप्नुपर्ने योजनाको नाम पठाउनुस् : शिक्षामन्त्री पौडेल

    बजेट थप्नुपर्ने योजनाको नाम पठाउनुस् : शिक्षामन्त्री पौडेल

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बजेट थप गर्नुपर्ने योजनाको नाम पठाउन बागलुङका कार्यालय प्रमुखलाई आग्रह गर्नुभएको छ । आइतबार मन्त्री पौडेलले गृह जिल्लामा रहेकाका कार्यालयका प्रमुखसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण माग्नुभएको हो ।...

  • नेप्सेमा ४० अङ्कको गिरावट

    नेप्सेमा ४० अङ्कको गिरावट

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४०.५७ अङ्कले ओरालो लागेर दुई हजार ८३६.१७ मा ओर्लेको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने...

  • द्वन्द्वमा बेपत्ता पारिएका परिवारलाई राहत दिइने

    द्वन्द्वमा बेपत्ता पारिएका परिवारलाई राहत दिइने

    सरकारले नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिहरुको पहिचान गरी परिचयपत्र प्रदान गरिएका व्यक्तिका परिवारको सबैभन्दा नजिकका ९३ हकदारलाई राहत रकम जनही रु १० लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले नेपालमा...

  • राष्ट्रिय समस्या समाधानका लागि गरिएको कूटनैतिक पहललाई उछाल्नुको अर्थ छैन

    राष्ट्रिय समस्या समाधानका लागि गरिएको कूटनैतिक पहललाई उछाल्नुको अर्थ छैन

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सचिवालयले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डको हस्ताक्षरसहित अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई लेखेको पत्रलाई अनावश्यक रुपमा उछालेको भन्दै स्पष्टीकरण दिएको छ । एमसीसीबारे गरिएको पत्राचारलाई राष्ट्रिय समस्या समाधानका...

  • देउवा र ओलीलाई प्रचण्डको प्रस्ताव, एमसीसीलाई चुनावसम्म स्थगित गरौँ

    देउवा र ओलीलाई प्रचण्डको प्रस्ताव, एमसीसीलाई चुनावसम्म स्थगित गरौँ

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) चुनाव पछाडि मात्र अगाडि बढाउन प्रतिपक्षसमेत भएर प्रस्ताव गर्न आग्रह गरेका छन् । आइतबार बालुवाटारमा भएको प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको...