April 24, 2024, Wednesday
१२ बैशाख २०८१, बुधबार

Author: ईसञ्चारपाटी

कोभिड रोकथामका लागि स्मार्ट हेल्थ डेस्क स्थापना

कोभिड रोकथामका लागि स्मार्ट हेल्थ डेस्क स्थापना

जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि यहाँ बढी भीडभाड हुने तथा प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा स्मार्ट हेल्थ डेस्क स्थापना गरिएको छ । दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा उक्त हेल्थ डेस्क स्थापना गरिएको हो । उक्त डेस्कमा कोभिड–१९ परीक्षण, कोरोनाविरुद्ध खोप सेवा, परामर्श सेवा उपलब्ध गराइएको नगरप्रमुख मञ्जु मलासीले बताउनुभयो…

कच्चापदार्थको अभावमा राडीपाखी उद्योग बन्द

कच्चापदार्थको अभावमा राडीपाखी उद्योग बन्द

कच्चापदार्थको अभावले जुम्लाको एकमात्र राडीपाखी उद्योग बन्द भएको छ । महिनौँदेखि उत्तरी नाका बन्द भएकाले ऊन आयात हुन सकेको छैन । ऊन ल्याउन नसकेपछि तामाङ झोला तथा राडीपाखी उद्योगको काम बन्द भएको उद्योग सञ्चालक कुन्जाङ फुटिक तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “चिनियाँ भेडाको ऊनबाट बन्ने कोट, टोपी, झोला, गलबन्दी, कालो काम्लो, राडीपाखी उत्पादन हँुदै आएको…

  • अभिभावकको सम्झनामा बालबालिकालाई झोला वितरण

    अभिभावकको सम्झनामा बालबालिकालाई झोला वितरण

    अभिभावकको सम्झनामा परिवारजनले बालबालिकालाई झोला वितरण गरेका छन् । कैलालीको टीकापुर–८ स्थित राष्ट्रिय आधारभूत विद्यालय अरुणाफाँटा सूर्यपुरमा कक्षा १ र २ मा अध्ययनरत ६६ बालबालिकालाई झोला, कापी तथा किताब वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष स्व गोरेबहादुर ठकुल्लाकी...

  • प्राविधिक जाँचबाट उपयुक्त देखिए मात्र बिजुलीका पोल सार्न सकिने

    प्राविधिक जाँचबाट उपयुक्त देखिए मात्र बिजुलीका पोल सार्न सकिने

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ग्राहकहरुलाई विद्युत सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना (तार, पोल, ट्रान्सर्फमर) सार्न आवश्यक प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ । प्राधिकरणले ‘विद्युतीय संरचना स्थानान्तरण सम्बन्धी कार्यविधि’मार्फत संरचना सार्ने कामलाई व्यवस्थित बनाएको छ...

  • हिउँ खेल्न जाँदा चन्द्रागिरिमा हराएका पाँचजनाको सकुशल उद्धार

    हिउँ खेल्न जाँदा चन्द्रागिरिमा हराएका पाँचजनाको सकुशल उद्धार

    काडमाडौँ । नेपाल प्रहरीले चन्द्रागिरि डाँडामा हिउँ खेल्न जाँदा हराएका महिला तथा बालबालिकाको सकुशल उद्धार गरेको छ । प्रहरीको महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डप र विपद् व्यवस्थापन गुल्म सामाखुसीको टोलीले चन्द्रागिरि नगरपालिका–६ महादेवस्थान बस्ने एकै परिवारका २३...

  • आठ किलो चरेससहित एकजना पक्राउ

    आठ किलो चरेससहित एकजना पक्राउ

    दाङ । प्रहरीले आठ किलो चरेससहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले दाङको घोराही बसपार्कबाट पूर्वी रूकुमको चुनावाङका दलबहादुर विकलाई आठ किलो चरेससहित पक्राउ गरेको हो । जिप्रकाले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर विकलाई सार्वजनिक गर्दैछ ।

  • त्रिवि सेवा आयोगले २२ फागुनबाट उपप्राध्यापक पदकाे परीक्षा लिने

    त्रिवि सेवा आयोगले २२ फागुनबाट उपप्राध्यापक पदकाे परीक्षा लिने

    काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले फागुन २२ गतेदेखि उपप्राध्यापक पदको परीक्षा लिने भएको छ । सेवा आयोग कार्यालयले आइतबार तालिका सार्वजनिक गर्दै २२ फागुनदेखि परीक्षा गर्ने जनाएको हो । परीक्षाका लागि चाहिने प्रवेशपत्र १० फागुनदेखि आयोगको वेबसाइटबाट प्रिन्ट गर्न...

  • निरन्तर उडान अवरुद्ध

    निरन्तर उडान अवरुद्ध

    ताप्लेजुङमा भारी हिमपात र प्रतिकूल मौसमका कारण निरन्तर सुकेटार विमानस्थलमा उडान अवरुद्ध बनेको छ । विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै निरन्तरण उडान अवरुद्ध भएको हो । यसअघि गएको शुक्रबारको उडान पनि हिमपातका कारण अवरुद्ध बनेको थियो...

  • एमालेले फागुन ६ र ७ गते प्रशिक्षण भेला गर्ने, को-को हुँदैछन् सहभागी ?

    एमालेले फागुन ६ र ७ गते प्रशिक्षण भेला गर्ने, को-को हुँदैछन् सहभागी ?

    काठमाडौं।  नेकपा (एमाले) बाग्मती प्रदेशले फागुन ६ र ७ गते प्रशिक्षण भेलाको आयोजना गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा केन्द्रीय स्कूल विभागसँगको सहकार्यमा काठमाडौंमा प्रशिक्षण भेला आयोजना गरिएको बागमती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डेले जानकारी दिए। उनले...