April 24, 2024, Wednesday
१२ बैशाख २०८१, बुधबार

Author: ईसञ्चारपाटी

पिपिआर रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान

पिपिआर रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान

नुवाकोट र रसुवाका भेडाबाख्रालाई यही माघ २५ गतेदेखि फागुन २ गतेसम्म निःशुल्करुपमा पिपिआर रोगविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कार्यक्रमअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत नुवाकोट र रसुवाका सबै भेडाबाख्रालाई पिपिआर रोगविरुद्धको खोप दिन लागिएको हो । खोप कार्यक्रमका लागि दुवै जिल्लाको पालिका तहमा…

ट्रक दुर्घटना हुदाँ चालकको मृत्यु

ट्रक दुर्घटना हुदाँ चालकको मृत्यु

सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा लोवेट ट्रक दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । तुम्लिङटारदेखि वीरगञ्जतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुदाँ गोरखा नगरपालिका–४ का चालक मिलन मग्रातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिनुभयो । आज बिहान ७ बजे प्र।२–०–३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी–९ सभाखोला नजिकै दुर्घटना हुदाँ चालक मग्रातीको घटनास्थलमै…

  • प्रतितोला रु १००ले बढ्यो सुनको मूल्य

    प्रतितोला रु १००ले बढ्यो सुनको मूल्य

    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १००ले बढेर रु ९२ हजार ६०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी...

  • नेकपा एमाले परित्याग गरी नेता बिष्णुलाल साह एकीकृत समाजवादीमा प्रवेश

    नेकपा एमाले परित्याग गरी नेता बिष्णुलाल साह एकीकृत समाजवादीमा प्रवेश

    महेश सिंह सिरहा लहान - एकीकृत समाजवादी पार्टीको लहान नगर कमिटीको कार्यालय सिरहाको लहानमा स्थापना भएको छ।बृहत कार्यक्रमको आयोजना गरी पार्टी कार्यालय उदघाटन गरेको हो। प्रदेशको क्षेत्रीय इन्चार्ज राम दयाल यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा पुर्व...

  • एमसीसी टेबल गरे माओवादीले सरकार छाड्ने

    एमसीसी टेबल गरे माओवादीले सरकार छाड्ने

    एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन गम्भीर संकटमा परेको छ । सरकारमा रहेका दलहरुबीच फरक फरक धारणा सार्वजनिक हुँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएपछि गठबन्धन संकटमा परेको हो । एमसीसीबारे पार्टी...

  • सभामुख सापकोटाको टेबल नगराउने अडानले एमसीसी थप अन्योलमा

    सभामुख सापकोटाको टेबल नगराउने अडानले एमसीसी थप अन्योलमा

    सभामुख अग्निप्रसाद सापकोटाले सम्पूर्ण राजनीतिक शक्तिहरूबीच पूर्ण सहमति नजुटी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल नगराउने अडान लिएपछि झनै अन्योल थपिएको छ । माघ २६ गते बोलाइएको संसद् बैठकमा एमसीसीलाई कार्यसूची बनाउन कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले आइतबार...

  • राजनीतिक वृत्तमा एमसीसीको थप तरंग

    राजनीतिक वृत्तमा एमसीसीको थप तरंग

    एमसीसी अनुमोदन गर्नुपर्ने विषयले राजनीतिक वृत्त थप तरंगित बनेको छ। यही बेला एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झन्डै सात महिनामा बालुवाटार पुगे। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरे। यससँगै शीर्ष नेतृत्वबीच जुन संवादहीनता थियो,...

  • आफ्नै आमालाई हत्या आरोपमा पक्राउ

    आफ्नै आमालाई हत्या आरोपमा पक्राउ

    सुर्खेतको वीरेन्द्रनगर २ खोलीगाउँमा आफ्नै आमालाई कुटपिटबाट हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सन्ताउन्न वर्षीया आमा शान्ति थापालाई घाइते बनाइ फरार रहेको अवस्थामा प्रहरीले सोही ठाउँका ३० वर्षीय रमेशबहादुर थापालाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो । रमेशले...

  • खुकुरी प्रहार गरी दुईको हत्या

    खुकुरी प्रहार गरी दुईको हत्या

    बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुईजनाको हत्या भएको छ । आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्त...