सेना दिवसमा बेलायती प्रधानसेनापति प्रमुख अतिथि

काठमाडौँ । सर मार्क कार्लटन स्मिथ नेपाली सेनाको यस वर्षको सेना दिवसमा प्रमुख अतिथि हुने भएका छन्। नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणलाई स्वीकार गर्दै बेलायती सेनापतिको नेपाल भ्रमण हुने भएको हो।हो।बेलायती सेनाले यो भ्रमणको कार्यक्रम स्वीकृत गरिसकेको छ। आगामी फागुन नौ गते शिवरात्रिमा सेनाले सेना दिवस मनाउँदै छ। नेपाली सेना र बेलायती सेनाकाबीचमा विगत केही वर्षहरुमा देखिएको उतारचढावपूर्ण सम्बन्ध सुधार भएको संकेतका रुपमा यो भ्रमण तय भएको बताइयको छ् ।

Advertisement