May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

Tag: kp oli

राधिकाको जन्मदिनमा छमछमी नाचे पूर्वप्रधानमन्त्री ओली (भिडियोसहित)

राधिकाको जन्मदिनमा छमछमी नाचे पूर्वप्रधानमन्त्री ओली (भिडियोसहित)

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली व्यक्तिगत जीवनमा जति नै संकट पर्दा पनि त्यसलाई भुलेर रमाइलो गर्न रुचाउने नेता हुन् । नेकपा एमाले विभाजन भएकै दिन बुधबार बालकोटस्थित आफ्नो निवासमा ओलीले पत्नी राधिका शाक्यको जन्म दिन मनाए । यसक्रममा उनी ‘म त कति भाग्यमानी’ बोलको गीतमा छमछमी नाचे ।बुधबारै दिउँसो तुल्सीलाल प्रतिष्ठानमा नेकपा…

ओलीसग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हो – माधव नेपाल

ओलीसग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हो – माधव नेपाल

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुदासम्म एमाले अध्यक्ष केपी शर्मा ओलीसग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हुने बताउनुभएको छ । आफू निकटको केन्द्रीय समिति बैठकलाई बिहीबार सम्बोधन गर्दै नेता नेपालले सम्मानजनक हैसियतमा मात्रै पार्टी एकता हुनुपर्ने स्पष्ट पार्नुभयो । बरिष्ठ नेता नेपालले आफू एकताकै पक्षमा रहेको बताउदै सम्मानजनक…

  • कार्यकर्तालाई संयम रहन प्रधानमन्त्री ओलीको आग्रह

    कार्यकर्तालाई संयम रहन प्रधानमन्त्री ओलीको आग्रह

    प्रधानमन्त्रीबाट बिदाई हुँदै गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई धैर्य र संयम रहन आग्रह गर्नुभएको छ । सर्वोच्च अदालतको राजनीतिक फैसला तत्कालका लागि एमालेविरुद्ध आए पनि यसको प्रभाव भविष्यमा अरुले पनि व्यहोर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ,...

  • माधव नेपाल : जसले ओली सरकार ढाले

    माधव नेपाल : जसले ओली सरकार ढाले

    अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ। शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन्। आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दलका सभापतिलाई उक्त पदमा पु¥याउन साथ दिने मुख्य नेता हुन् माधवकुमार नेपाल। एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको अत्यन्त तिक्ततापूर्ण सम्बन्धले उक्त...

  • ओलीको सुखद प्रवेश, दुःखद बिदाइ

    ओलीको सुखद प्रवेश, दुःखद बिदाइ

    राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नारासहित २०७४ फागुन ३ गते झन्डै दुईतिहाइ जनमतसहित दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थिए केपी शर्मा ओली। बारम्बारको सरकार गठन र विघटनबाट आजित जनताले ओली नेतृत्वको एमाले र माओवादी गठबन्धन सरकारबाट राजनीतिक स्थायित्वमात्र होइन, आर्थिक...

  • एमाले एकता पक्षमा नेपाल समूह लचिलो हुने

    एमाले एकता पक्षमा नेपाल समूह लचिलो हुने

    सत्तारुढ एमालेभित्रको विवाद मिलाउने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले लचिलो हुने संकेत दिएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन र पार्टी संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय गरेपछि बसेको नेपाल समूहको...

  • अहिले राष्ट्रपतिलाई चिथोर्ने ‘कम्पिटिसन’ चलेको छ: प्रधानमन्त्री ओली

    अहिले राष्ट्रपतिलाई चिथोर्ने ‘कम्पिटिसन’ चलेको छ: प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयलाई राजनीतिक विवादको निरुपण गर्ने थलो बनाउन खोजिएको टिप्पणी गरेका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले प्रकाशित गरेका पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको मन्त्री पदमा रहँदा सार्वजनिक कार्यक्रममा दिएका मन्तव्यहरूको संकलन समेटिएको सहित विभिन्न चार पुस्तक विमोचन...