May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

Tag: kp oli

भ्याकेट दर्ता गराएसँगै खनाल–नेपाल समूह सशंकित

भ्याकेट दर्ता गराएसँगै खनाल–नेपाल समूह सशंकित

नेकपा एमाले भित्रको विवाद समाधान गर्न गृहकार्य भइरहेका बेलामा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध पुनरावेदन (भ्याकेट) निवेदनदर्ता गराएसँगै खनाल–नेपाल समूह सशंकित बनेको छ । कर्णालीका चार सांसदलाई पुनर्बहाली गर्न आदेश दिँदै सर्वोच्च अदालतले गरेको महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नमिल्ने फैसलाविरुद्ध एमाले संस्थापन पक्षले भ्याकेटमा जाने निर्णय गरेको हो ।…

नेपाल नमुना र अब्बल स्काउट सदस्य राष्ट्र  – प्रधानमन्त्री ओली

नेपाल नमुना र अब्बल स्काउट सदस्य राष्ट्र – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले स्काउट अभियानको विकास र विस्तार गर्न सरकारले आगामी आर्थिक वर्षभित्र देशका १३ हजार सामुदायिक विद्यालयमा स्काउट एकाइ सञ्चालन गर्ने बताउनुभएको छ । शनिबार परेको नेपाल स्काउटको ७०औँ स्थापना दिवसको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले दिनुभएको शुभकामना सन्देशमा स्काउटका सङ्गठनलाई संविधान अनुकूल बनाउँदै…

  • सरकारको कुप्रचार गर्नेहरूविरुद्ध प्रतिवादमा उत्रिनुहोस्- प्रधानमन्त्री ओली

    सरकारको कुप्रचार गर्नेहरूविरुद्ध प्रतिवादमा उत्रिनुहोस्- प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कुप्रचार गर्नेहरूविरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई सम्बोधन गर्दै सरकारका विरूद्धमा विरोधीहरूले कुप्रचार गरेको भन्दै त्यसको प्रतिवादमा उत्रिनका लागि निर्देशन...

  • लचिलो बन्दै नेपाल पक्ष, ओलीमाथि दबाब

    लचिलो बन्दै नेपाल पक्ष, ओलीमाथि दबाब

    एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरे पनि त्यसलाई अस्वीकार गर्दै आएको माधव नेपाल पक्ष तीन दिनयता केही लचिलो देखिएको छ । नेपाल पक्षले एकताका लागि ओलीमाथि दबाब पनि बढाएको छ । ओलीलाई दबाब...

  • दिपक मनाङे भन्छन, दुईटै किड्नी नभएको मान्छेको पछि किन लाग्ने ?

    दिपक मनाङे भन्छन, दुईटै किड्नी नभएको मान्छेको पछि किन लाग्ने ?

    हिजो विनाविभागीय मन्त्रीको सपथ खानुअघि दिपक मनाङेले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसँग जोडेर छुद्र टिप्पणी गरेका छन् । प्रदेश प्रमुखले नयाँ सरकार गठनमा अलमल गरेको भन्दै नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले प्रदेश प्रमुख निवासअघि विपक्षीहरु धर्ना बसेका बेला उनले यस्तो...