May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: kp oli

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक-  तत्काल सरकारको समर्थन फिर्ता नलिने

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक- तत्काल सरकारको समर्थन फिर्ता नलिने

धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।बुधबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो । कोभिड–१९ महामारी लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलहरुसँग छलफल गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी…

नेपाल–खनाल समूहले नयाँ पार्टी खोल्ने

नेपाल–खनाल समूहले नयाँ पार्टी खोल्ने

पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका नेता झलनाथ खनालले अध्यक्ष ओली कम्युनिस्ट आन्दोलनको ‘गद्दार’ रहेको टिप्पणी गरे । आफूहरूले पार्टीलाई जोगाएर यहाँसम्म ल्याएको बताउँदै उनले कारबाहीको कुनै अर्थ नरहेको बताए । हामीलाई गरिएको कारबाहीको कुनै अर्थ छैन । हामी नयाँ पार्टी खोल्छौं । प्रतिनिधिसभा विघटन गर्ने ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमको हामी समर्थन गर्न…

  • एमाले स्थायी कमिटी बैठक जारी, तीन नेतालाई निलम्वनको तयारी

    एमाले स्थायी कमिटी बैठक जारी, तीन नेतालाई निलम्वनको तयारी

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका सदस्यहरुमाथि कारवाही गर्ने बारे छलफल चलेको छ । वरिष्ठ नेता माधवकुमार नेपालसहित एघार जनाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएनन् ।...

  • प्रतिनिधिसभा विघटन बदरको माग  गर्दै सांसदहरु द्वारा   सर्वोच्चरीट दायर

    प्रतिनिधिसभा विघटन बदरको माग गर्दै सांसदहरु द्वारा सर्वोच्चरीट दायर

    काठमाडौं ।  प्रतिनिधिसभा विघटन कानुन विपरीत भएको भन्दै विघटन बदरको माग सहित विपक्षीदलका प्रतिनिधिसभा सदस्य ९सांसद०हरु रीट दायर गर्न सर्वोच्च अदालत पुगेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष...

  • प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धन आज  सर्वोच्च जाँदै

    प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्च जाँदै

    काठमाडौ। विपक्षी गठबन्धनले आज प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ । विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय जनमोर्चा एवम् र नेकपा एमालेको खनाल–नेपाल समूहले आज प्रतिनिधि सभा विघटनको कदमविरुद्ध सर्वोच्चमा...

  • ‘राष्ट्रपतिको निर्णय इतिहासमै कलंकित कदम’

    ‘राष्ट्रपतिको निर्णय इतिहासमै कलंकित कदम’

    राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार बन्ने सम्भावना रहँदारहँदै पनि प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसलाई सदर गरेको भन्दै चौतर्फी विरोध सुरु भएको छ। राष्ट्रपतिको निर्णय विवादास्पद, दुर्भाग्यपूर्ण र प्रतिगामी रहेको भन्दै नागरिक समाजका अगुवा र संघसंस्थाले विरोध गरेका...

  • विश्वासघातीहरु जहिले र जहाँ पनि  हुन्छ्न: प्रधानमन्त्री ओली

    विश्वासघातीहरु जहिले र जहाँ पनि हुन्छ्न: प्रधानमन्त्री ओली

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका मूल्य, मान्यता, अनुशासन र आचरणविपरीतका अभ्यासले आन्दोलनलाई कमजोर बनाउने काम गरेको बताउनुभएको छ । उहाँले अहिले केही मानिस देशभर छरिएको उज्यालो निभाउने प्रयासमा लागिरहेको जनाउउँदै विश्वासघातीहरु जहिले र जहाँ पनि हुने गरेको बताउनुभयो...