April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

प्रचण्ड-नेपाल पक्षको विरोध प्रदर्शन (फोटो फिचर)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले प्रतिनिधि सभा विघटनको विरोधमा उपत्यकाव्यापी विरोध प्रदर्शन आयोजना गरेको छ ।

उपत्यकाका विभिन्न १३ स्थानबाट सुरु भएका विरोध जुलुस प्रदर्शनीमार्गमा हुने विरोध सभामा सामेल हुनेछन् । विरोध सभामा प्रचण्ड-नेपाल पक्षका विभिन्न नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

तस्बिरः भूपेन्द्र खड्का

Advertisement