April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

Tag: samsad bighatan

जनताले दिएको सार्वभौम अधिकार प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ- सभामुख  सापकोटा

जनताले दिएको सार्वभौम अधिकार प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ- सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक पर्दा जनताले दिएको सार्वभौम अधिकार प्रयोग गर्नुपर्ने अवस्था आउने बताउनुभएको छ । त्यो अधिकार के हो भन्नेबारे प्रष्ट पार्नुभएको छैन । आज संविधानविदहरूसँग छलफलका क्रममा उहाँले जनताले ३३४ जनालाई सार्वभौम अधिकार सुम्पेको र संघीय संसदको हैसियतले त्यो अधिकार आफूबाट अभिव्यक्त हुने दावी गर्नुभयो । ‘संविधान र प्रतिनिधि सभा नियमावली…

प्रतिनिधिसभा विघटन बदरको माग  गर्दै सांसदहरु द्वारा   सर्वोच्चरीट दायर

प्रतिनिधिसभा विघटन बदरको माग गर्दै सांसदहरु द्वारा सर्वोच्चरीट दायर

काठमाडौं ।  प्रतिनिधिसभा विघटन कानुन विपरीत भएको भन्दै विघटन बदरको माग सहित विपक्षीदलका प्रतिनिधिसभा सदस्य ९सांसद०हरु रीट दायर गर्न सर्वोच्च अदालत पुगेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदहरु सर्वोच्च अदालत पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति…

  • प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धन आज  सर्वोच्च जाँदै

    प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्च जाँदै

    काठमाडौ। विपक्षी गठबन्धनले आज प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ । विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय जनमोर्चा एवम् र नेकपा एमालेको खनाल–नेपाल समूहले आज प्रतिनिधि सभा विघटनको कदमविरुद्ध सर्वोच्चमा...

  • ‘राष्ट्रपतिको निर्णय इतिहासमै कलंकित कदम’

    ‘राष्ट्रपतिको निर्णय इतिहासमै कलंकित कदम’

    राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार बन्ने सम्भावना रहँदारहँदै पनि प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसलाई सदर गरेको भन्दै चौतर्फी विरोध सुरु भएको छ। राष्ट्रपतिको निर्णय विवादास्पद, दुर्भाग्यपूर्ण र प्रतिगामी रहेको भन्दै नागरिक समाजका अगुवा र संघसंस्थाले विरोध गरेका...

  • आफू जन्मिएको धरातल विर्सेर प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज सम्झिए- प्रचण्ड

    आफू जन्मिएको धरातल विर्सेर प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज सम्झिए- प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू जन्मिएको धरातल विर्सेर...

  • प्रतिनिधि सभा पुनर्स्थापना भएको खुसियालीमा आज देशभरि विजय जुलुस

    प्रतिनिधि सभा पुनर्स्थापना भएको खुसियालीमा आज देशभरि विजय जुलुस

    काठमाडौँ– प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय संघर्ष समितिले प्रतिनिधि सभा पुनर्स्थापना भएको खुसियालीमा आज देशभरि विजय जुलुस गर्ने भएको छ।संसद पुनर्स्थापनाको खुसियाली मनाउन नेकपाले काठमाडौं उपत्यकाको शान्तिवाटीकामा मध्याह्न १२ बजे भेला हुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । सर्वोच्च...

  • ‘राजनीति जसरी न्यायालय पनि बिग्रँदै गयो’

    ‘राजनीति जसरी न्यायालय पनि बिग्रँदै गयो’

    वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी अहिले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्ने वकिल हुन् । उमेरले सय वर्ष पुग्न ६ वर्ष बाँकी तर जोस र जाँगर उस्तै रहेका वरिष्ठ अधिवक्ता भण्डारी भन्छन्, ‘म एक छिन पनि खाली बस्न सक्दिनँ ।’...

  • आज मानव साङ्लोले टुँडिखेल घेर्दैछ,  दाहाल-नेपाल समूह

    आज मानव साङ्लोले टुँडिखेल घेर्दैछ, दाहाल-नेपाल समूह

    काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहले चौथो चरणको आन्दोलन अन्तर्गत आज मानव साङ्लोले टुँडिखेल घेर्दैछ । बुधबारदेखि शुरू भएको चौथो चरणको संघर्षको कार्यक्रमअन्तर्गत आज अपरान्ह एक घण्टा टुँडिखेलबाहिर मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरिँदैछ । अपराह्न ४ देखि ५ बजेसम्मको यो कार्यक्रममा...

Page 1 of 6123456