May 8, 2024, Wednesday
२६ बैशाख २०८१, बुधबार

Tag: prachanda madhav samuha

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक-  तत्काल सरकारको समर्थन फिर्ता नलिने

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक- तत्काल सरकारको समर्थन फिर्ता नलिने

धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।बुधबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो । कोभिड–१९ महामारी लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलहरुसँग छलफल गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी…

देउवा-प्रचण्ड र एमालेकै नेपाल-खनाल पनि गएनन् ओलीको सपथग्रहणमा

देउवा-प्रचण्ड र एमालेकै नेपाल-खनाल पनि गएनन् ओलीको सपथग्रहणमा

प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण समारोहमा नेपाली कांग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएका छन्। आफ्नो नेतृत्वमा सरकार बनाउन असफल भएका देउवा सपथग्रहण समारोहमा समेत अनुपस्थित भएका हुन्। सपथग्रहण समारोहमा ओली ढाल्ने प्रयासमा रहेका सत्तारुढ एमालेकै वरिष्ठ नेताहरु पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधकुमार नेपाल पनि सहभागी भएनन्। एक वर्षअघिदेखि ओलीलाई प्रधानमन्त्रीबाट…

  • ओलीलाई सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छैन – अध्यक्ष प्रचण्ड

    ओलीलाई सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छैन – अध्यक्ष प्रचण्ड

    काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘यो सदन र यिनै सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र भनि’ भनेर प्रश्न गर्नुभएको छ । प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी राखेको प्रस्तावमाथि छलफलमा भाग लिँदै प्रचण्डले...

  • ओली सरकारलाई छिटो बिदा गर्नुको विकल्प छैन : अध्यक्ष प्रचण्ड

    ओली सरकारलाई छिटो बिदा गर्नुको विकल्प छैन : अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई छिटो बिदा गर्नुपर्ने बताउनुभयो । आइतबार अखिल भारत नेपाली एकता समाजले आयोजना गरेको जुम अन्तर्क्रियामा उहाँले सरकारको हरेक क्षेत्रमा नालयकीपन देखिएको टिप्पणी समते गर्नुभयो ।...

  • प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्ने कांग्रेसको निर्णय

    प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्ने कांग्रेसको निर्णय

    नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको छ । मङ्गलवार (आज)बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । यस्तै बैठकले सरकारले थप अध्यादेश ल्याएकोमा...

  • मुख्यमन्त्रीमा पोखरेलको नियुक्ति अनैतिक र असंवैधानिक:  प्रचण्ड

    मुख्यमन्त्रीमा पोखरेलको नियुक्ति अनैतिक र असंवैधानिक: प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई पुन नियुक्ति गर्नु अनैतिक र असंवैधानिक भन्नुभएको छ । आइतबार विहान राजीनामा दिएका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले बहुमतप्राप्त दलको नेताका रुपमा मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ...

Page 1 of 81234Next ›Last »