April 23, 2024, Tuesday
११ बैशाख २०८१, मंगलवार

Tag: संसद विघटन

संसद विघटन – नेकपाका दुवै समूह आ–आफ्ना रणनीतिमा

संसद विघटन – नेकपाका दुवै समूह आ–आफ्ना रणनीतिमा

काठमाडौं ।  प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सर्वोच्च अदालतमा चलिरहदा नेकपाका दुवै समूह आ–आफ्ना रणनीतिमा लागेका छन् । केपी शर्मा ओली नेतृत्वको समूह निर्वाचनको तीव्र तयारीमा लागेको छ भने पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको समूह भने संसद विघटनविरुद्ध निरन्तर आन्दोलनमा छ । पार्टी विभाजनले वैधानिकता पाउन मात्रै बा“की रहेको नेकपाका जनवर्गीय संगठनहरुको भेला पनि…

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तमा दृढ छौंः चीन

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तमा दृढ छौंः चीन

चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तमा आफू प्रतिबद्ध रहेको बताएको छ ।

  • कञ्चनपुरमा नेकपाका दुई समूहबीच कुटाकुट

    कञ्चनपुरमा नेकपाका दुई समूहबीच कुटाकुट

    कञ्चनपुर । कञ्चनपुरमा नेपाल कम्युनिस्ट पार्टीका दुई पक्षबीच कुटाकुट भएको छ । नेकपाको जिल्ला कार्यालय महेन्द्रनगरमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले लगाएको ताला प्रचण्ड–नेपाल पक्षले खोल्न खोजेपछि हातहालाल भएको थियो । ताला खोल्ने क्रममा भीडमा एकअर्कालाई धकेलाधकेल गरेपछि विवाद सुरु...

  • संसद विघटन अराजक र अराजनीतिक भएको भन्दै जनसांस्कृतिक महासंघद्वारा विरोध

    संसद विघटन अराजक र अराजनीतिक भएको भन्दै जनसांस्कृतिक महासंघद्वारा विरोध

    काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांस्कृतिक संघहरुको छाता संगठन जनसांस्कृतिक महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक र अराजक रहेको भन्दै विरोध गरेको छ । महासंघले ठूलो संघर्षपछि प्राप्त राजनीतिक उपलब्धिलाई प्रधानमन्त्री ओलीले नष्ट गरेको बताउँदै...

  • केपी ओली गोमन सर्पजस्तो डस्ने मान्छे हुनुहुँदो रहेछः झलनाथ खनाल

    केपी ओली गोमन सर्पजस्तो डस्ने मान्छे हुनुहुँदो रहेछः झलनाथ खनाल

    काठमाडाैं । प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली रिसइवी साँध्ने व्यक्ति भएको बताएका छन् । पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा उनले ओलीलाई गोमन सर्पसँग तुलना समेत गरे । गोमन...

  • ओलीले लोकतन्त्रको हत्या गर्नुभयोः प्रचण्ड

    ओलीले लोकतन्त्रको हत्या गर्नुभयोः प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु भनेको लोकतन्त्रको हत्या गरे सरह भएको बताएका छन् । संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर ओलीले गण्तन्त्र धराप पारेको पनि प्रचण्डले प्रतिक्रिया दिएका...

  • सर्वोच्च अगाडी नेविसंघको प्रदर्शन, प्रदर्शनकारी प्रहरीद्वारा पक्राउ

    सर्वोच्च अगाडी नेविसंघको प्रदर्शन, प्रदर्शनकारी प्रहरीद्वारा पक्राउ

    काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताहरुले प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् । नेविसंघको झण्डा र प्लेकार्डसहित सर्वोच्चको गेटअगाडि नाराबाजी गर्ने नेविसंघ कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले संसद विघटनको कदम असंवैधानिक भएको भन्दै...

  • सरकारलाई सर्वोच्चको प्रश्नः संसद किन विघटन गरेको ?

    सरकारलाई सर्वोच्चको प्रश्नः संसद किन विघटन गरेको ?

    काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्रीको केपी शर्मा ओलीको सरकारसँग संसद विघटन गर्नुको कारणबारे लिखित जवाफ माग गरेको छ । शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ...

  • आधिकारिक नेकपा हामी हौंः प्रचण्ड

    आधिकारिक नेकपा हामी हौंः प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान तथा कानूनका आधारमा आफूहरु आधिकारिक नेकपा भएको दावी गरेका छन् । माइतीघर मण्डलाबाट यालीसहित निर्वाचन आयोग पुगेर प्रचण्डले यस्तो दावी गरेका हुन् । उनले पार्टी वैधानिकता विवाद चाँडो...

Page 1 of 3123