May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

विशेष

अख्तियारको अनौठो नजिर : ‘जग्गा फिर्ता गर्छु’ भनेपछि जोगिए न्यायाधीश र नेताका छोरा

अख्तियारको अनौठो नजिर : ‘जग्गा फिर्ता गर्छु’ भनेपछि जोगिए न्यायाधीश र नेताका छोरा

१७५ जनाविरुद्ध मुद्दा चलाएको अख्तियारले नेकपाका महासचिव विष्णु पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका विषयमा भने अनौठो नजिर प्रस्तुत गरेको छ । उनीहरूले बालुवाटारको जग्गा फिर्ता गर्ने निवेदन दिएकाले मुद्दा नलाग्ने तर्क अख्तियारको छ । तर, बालुवाटारका योजनाकारहरूसँग जग्गा किनेका ६५ जना सर्वसाधारणको भने जग्गा जफत गर्न मुद्दा चलाइएको छ । पौडेलका छोरा नवीन र रेग्मीले…

फेक इन्काउन्टरमा  संलग्न प्रहरीलाई कारबाही हुने

फेक इन्काउन्टरमा संलग्न प्रहरीलाई कारबाही हुने

काठमाडौं माघ २१ : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्यामा संलग्न प्रहरीमाथि कारबाही गर्न उल्लेख गरिएको पत्र जिल्ला प्रहरी कार्यालय सर्लाही पुगेको छ। सुकुम्बासी मुद्दालाई लिएर नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा सक्रिय कुमार पौडेलको फेक इन्काउन्टरमा संलग्न प्रहरीलाई कारबाहीको प्रकृया अघिबढाउन गृहमन्त्रालयले आइतवार प्रहरी प्रधान कार्यालयलाई…

  • क्वारेन्टाइनको लागि छोडिएको क्रुज जहाजभित्र १० जनामा  कोरोना भाइरस

    क्वारेन्टाइनको लागि छोडिएको क्रुज जहाजभित्र १० जनामा कोरोना भाइरस

    काठमाण्डौ – जापानको योकोहामा बन्दरगाहमा जहाजमा यात्रा गरिरहेका कम्तीमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएकाे स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।द डायमण्ड प्रिन्सेस नाम दिइएको उक्त जहाजमा ३७ सय यात्री तथा क्रुका सदस्य रहेको जापान टाइम्सले बताएको छ । यसअघि प्रकाशित...

  • कोरोना भाइरस संक्रमण : पितालाई अलग्गै राखेपछि अंपाग भएका छोराको मृत्यु

    कोरोना भाइरस संक्रमण : पितालाई अलग्गै राखेपछि अंपाग भएका छोराको मृत्यु

    चीनमा कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा एक मानिसलाई सेरब्रल पोल्जी अर्थात् मस्तिष्कको पक्षाघात भएका उनका छोराबाट अलग्ग्याइएपछि ती किशोरको मृत्यु भएको छ। अपाङ्गता भएका ती १६ वर्षीय किशोरको स्याहारसुसार गर्ने अरू कोही थिएनन्। पिता र भाइबाट छुट्याएर एक्लै राखिएका यान चेङलाई...

  • कोरोना भाइरस–संसारभर आपतकाल घोषणा

    कोरोना भाइरस–संसारभर आपतकाल घोषणा

    जनवरी ३० तारिख, विहीबार । एक विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस चीनमा मात्र नभई संसारभर फैलिएका कारण संसारभर आपतकाल घोषणा गरेको छ । स्वीट्जरल्याण्डको जेनेभामा बसेको विश्व स्वास्थ्य संगठनको बैठकमा सो भाइरस चीनबाहिर पनि फैलादो क्रममा देखिएकोबारे...

  • यसरी बच्न सकिन्छ कोरोना भाईइरस बाट

    यसरी बच्न सकिन्छ कोरोना भाईइरस बाट

    चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल १६ देशमा फैलिइसकेको छ ।भाइरसको आकार क्राउन (काँडा जस्तो) देखिने भएकाले यसलाई ‘कोरोना’ नाम दिइएको छ । कोरोना भाइरसले मानिसको फोक्सोमा घातक संक्रमण हुन्छ । सबैभन्दा पहिले संक्रमित व्यक्तिलाई ज्वरो आउँछ ।...

  • प्रधानमन्त्रीको २ घण्टा लामो सम्बोधन,दुई वर्षमा असाधारण काम भयो।

    प्रधानमन्त्रीको २ घण्टा लामो सम्बोधन,दुई वर्षमा असाधारण काम भयो।

    नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले डरलाग्दो ढंगले सरकार विरुद्धको प्रचार आक्रमण अघि बढेको गुनासो गरेका छन् । बुधबार काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । लामो सम्बोधनको अधिकांश...

  • सुकुटी  बोकेर जापान पुगेका २ नेपालीलाई भिसा रद्द गरेर फर्काइयो

    सुकुटी बोकेर जापान पुगेका २ नेपालीलाई भिसा रद्द गरेर फर्काइयो

    टोकियो । सुकुटी र आलो मासु बोकेर जापानको विमानस्थलमा ओर्लिएका २ जना नेपालीलाई जापानको अध्यागमनले भिसा रद्द गरेर नेपाल फर्काइदिएको छ । जापानले विमानस्थलमार्फत आफ्नो देशमा ल्याउन प्रतिबन्ध लगाएका वस्तु ल्याएको भन्दै उनीहरुको भिसा रद्द गरेको हो । चितवन घर...