May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

विशेष

राष्ट्रियसभाको रिक्त १८ सिटका लागि मतदान सुरु

राष्ट्रियसभाको रिक्त १८ सिटका लागि मतदान सुरु

काठमाडौ । राष्ट्रियसभाको रिक्त १८ सिटका लागि मतदान सुरु भएको छ । सातै प्रदेशमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार, बिहीबार बिहान १० बजेदेखि तोकिएका मतदानस्थलनमा सुरु भएको मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ । त्यसैगरी, गण्डकी प्रदेशका मतदाताका लागि पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय, प्रदेश ५ का मतदाताका लागि घोराहीस्थित…

त्रिवेणीधाममा माघ १६ देखि २४ मा श्रीमद्भागवत सप्ताह महायज्ञ

त्रिवेणीधाममा माघ १६ देखि २४ मा श्रीमद्भागवत सप्ताह महायज्ञ

काठमाडौ, ९ माघ । नुवाकोटको त्रिवेणीधाममा श्रीमद्भागवत् सप्ताह महायज्ञ हुने भएको छ । १६ देखि २४ माघसम्म त्रिवेणीधामको पूर्वाधार विकास र प्रचारप्रसारको उद्देश्य राखेर महायज्ञ आयोजना हुने महायज्ञ मूल समारोह समितिले जानकारी गराएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी त्रिवेणीधाम सुधार तथा संरक्षण संस्था, शिवपुरी गाउँपालिका र पञ्चकन्या गाउँपालिकाले महायज्ञको उद्देश्य र…

  • सार्वजनिक विदा

    सार्वजनिक विदा

    काठमाडौं । बागमती प्रदेश सरकारले माघ १० गते पर्ने सोनाम ल्होसारमा सार्वजनिक विदा दिने भएको छ । सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरीक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेलले जानकारी दिनुभयो । नामाकरण र राजधानीको टुंगो लगाएपछि प्रदेशको पहिलो मन्त्रीपरिषद् बैठकले...

  • बेल्जियमकी राजकुमारी एस्ट्रिड चितवनमा

    बेल्जियमकी राजकुमारी एस्ट्रिड चितवनमा

    चितवन । बेल्जियमकी राजकुमारी एस्ट्रिडलाई बुधबार भरतपुरमा स्वागत गरिएको छ । नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालमा हुने एक कार्यक्रममा सहभागी हुन आएकी राजकुमारी एस्ट्रिडलाई भरतपुर महानगरपालिकाले औपचारिकरुपमा पञ्चैबाजाका साथमा भव्य स्वागत गरेको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख...

  • डा आशालाई एआईजीको फुली

    डा आशालाई एआईजीको फुली

    काठमाडौं, । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय मन्त्रिपरिषदको माघ ६ गतेको निर्णय अनुसार प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएकी डा।आशा सिंहलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन्...

  • सभामुख चयनका लागि बालुवाटारमा बैठक जारी

    सभामुख चयनका लागि बालुवाटारमा बैठक जारी

    तीन महिनादेखि रिक्त सभामुख पद चयनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुवै अध्यक्षबीच छलफल सुरु भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान नौ बजेबाट छलफल...

  • सेना दिवसमा बेलायती प्रधानसेनापति प्रमुख अतिथि

    सेना दिवसमा बेलायती प्रधानसेनापति प्रमुख अतिथि

    काठमाडौँ । सर मार्क कार्लटन स्मिथ नेपाली सेनाको यस वर्षको सेना दिवसमा प्रमुख अतिथि हुने भएका छन्। नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणलाई स्वीकार गर्दै बेलायती सेनापतिको नेपाल भ्रमण हुने भएको हो।हो।बेलायती सेनाले यो भ्रमणको कार्यक्रम स्वीकृत गरिसकेको छ। आगामी...

  • एमसीसीमा सैन्य संलग्नता निषेधित छ,अमेरिकी दूतावास

    एमसीसीमा सैन्य संलग्नता निषेधित छ,अमेरिकी दूतावास

    ३ माघ, नेपालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र एमसीसी, इण्डो प्यासिफिक रणनीतिकै अंग भएको भन्दै विरोध भइरहेको बेला अमेरिकी दूतावासले एमसीसीका १० महत्वपूर्ण बुँदा सार्वजनिक गरेको छ । ‘एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन । अमेरिकी कानूनले कुनै...