May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

विशेष

युएईमा आदिवासी जनजातिका युवाहरू संगठित हुँदै

युएईमा आदिवासी जनजातिका युवाहरू संगठित हुँदै

फलेन्द्र बलम्पाकी मगर / युएई संवाददाता ” पहिचान सहितको संघीयता का लागि संविधान संशोधन , पुर्ण समानुपातिक सहभागिता र स्वरोजगार का लागि प्रथम युएई सम्मेलन ” भन्ने मुल नाराका साथ युएईमा आदिवासी जनजाति युवा महासंघ नेपाल शाखा , युएई को प्रवास संगठन विस्तारित भएको हो । आदिवासी जनजाति युवा महासंघ संघ नेपाल संघीय परिषद का…

पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईको मुद्दा ,प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको  इजलाशमा

पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईको मुद्दा ,प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलाशमा

काठमाडौं। ललिता निवास जग्गा अपचलन प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएका पूर्व भनियका प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईकोविरुद्ध ललिता निवास प्रकरणमा दायर भएको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलाशमा पेशी परेको छ।शुक्रवार सुनुवाइका लागि आफैले तोकेको पेशीमा राणाले आफ्नै इजलाशमा पेशी तोकेका हुन। ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ती दिएकाले…

  • मेलम्चीको पानी असारमा काठमाडौंका धाराहरुमा खस्ने

    मेलम्चीको पानी असारमा काठमाडौंका धाराहरुमा खस्ने

    काठमाडौं- सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा मेलम्ची आयोजनाबारे स्वेतपत्र जारी गरी सरकारले चालू आवको नीति तथा कार्यक्रममा असार मसान्तसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गरेको छ। गत दशैंमा पानी काठमाडौं आइपुग्ने भन्दै प्रधानमन्त्री ओलीदेखि खानेपानी मन्त्री बीना मगरले सम्म ठोकुवा गरे ।...

  • सरकारको काम हेरेर जनताले पश्चताप गर्न थाले : डा. महत

    सरकारको काम हेरेर जनताले पश्चताप गर्न थाले : डा. महत

    काठमाडौं, १ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले चुनावमा गरेका वाचा पूरा नगरेकोमा जनतालाई अहिले पश्चताप भएको स्पष्ट पारेका छन् । उनले भने,‘सरकारले यो दुई वर्षमा जनतामा पूरै निराशामात्रै...

  • कोरोना भाईरस :एकैदिन २४२ को मृत्यु, संक्रमित  ६० हजार

    कोरोना भाईरस :एकैदिन २४२ को मृत्यु, संक्रमित ६० हजार

    एजेन्सी– कोरोना भाइरसका कारण चीनको हुबेइमा बुधबार एकैदिन २४२ जनाको मृत्यु भएको जनाईयको छ। एकैदिन यतिधेरै संक्रमितको मृत्यु भएको यो पहिलोपटक हो। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १३५० पुगेको छ।यसैगरी १४ हजार ८ सय ४० जना नयाँ संक्रमित देखिएका...

  • ट्रस्टको १७३ रोपनी शंकास्पद मोहीका नाममा

    ट्रस्टको १७३ रोपनी शंकास्पद मोहीका नाममा

    काठमाडौं — नेपाल ट्रस्टको सम्पत्तिमा कसैको हकदाबी नलाग्ने कानुनी व्यवस्था विपरीत बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेको मन्त्रिपरिषद् निर्णयबाट १७३ रोपनी जग्गा मोहीका नाममा बाँडेको भेटिएको छ । सरकारले ट्रस्टका नाममा ल्याएको दिवंगत राजा वीरेन्द्र र उनको परिवारका नाममा रहेको १७३ रोपनी...

  • बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ४ नेपालीको मृत्यु

    बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ४ नेपालीको मृत्यु

    काठमाडौं ।कुवेतको अरबटाइम्स अनलाइनले जनाएनुसार कुवेतको एक निर्माणस्थलमा पुरिएर ४ नेपालीको ज्यान गएको छ । ३ जना घाइते छन् ।त्यक्षदर्शीका अनुसार चिनियाँ कम्पनीका कार्यरत कामदारहरु भवन निर्माणस्थलको खाल्डोमा बसेर काम गरिरहेका बेला माथिबाट बालुवाको ढिस्को खसेर पुरेको थियो। तत्काल ७...

  • बागमती प्रदेशमा पार्टी–सरकार तनाव : प्रधानमन्त्रीको निर्देशनमा रोकियो मन्त्रीको शपथ

    बागमती प्रदेशमा पार्टी–सरकार तनाव : प्रधानमन्त्रीको निर्देशनमा रोकियो मन्त्रीको शपथ

    फाल्गुण १, बागमती प्रदेश सरकार र प्रदेश पार्टी नेतृत्वबीच तनाव बढेपछि प्रदेश सरकार विस्तारको तयारीमा रहेका मुख्यमन्त्री डोरमणि पौडेलको योजना तत्कालका लागि रोकिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री पौडेलले प्रमुख सचेतक रामेश्वर फुयाँललाई भौतिक पूर्वाधार विकास मन्त्रीको शपथग्रहण गराउने...

  • चीनबाट ल्याउन लागिएका नेपाली हरुले मान्नुपर्ने  शर्तनामा

    चीनबाट ल्याउन लागिएका नेपाली हरुले मान्नुपर्ने शर्तनामा

    काठमाडौं । चीनबाट नेपाल ल्याइने नेपालीहरुले ६ बुँदे सर्त पालना गनुपर्ने भन्दै बेइजिङस्थित नेपाली दूतावासले दूतावासले क्वारेन्टाइनमा रहँदा र नेपाल लैजाने क्रममा नागरिकले पालना गर्नुपर्ने विषय लेखिएको शर्तनामा भर्न लगाएको हो। उक्त सर्तनामा भरे मात्रै उनीहरु स्वदेश फिर्ता हुन पाउने...