May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १११३ पुग्यो,टेकु अस्पतालमा जाँचका लागि पुगेका साउदी नागरिक फरार

काठमाडौँ । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्याचीनमा मात्र १ हजार १ सय १३ पुगेको छ ।मंगलबार कोरोना भाइरसको संक्रमणमा परी ९७ जनाको ज्यान गएको र हालसम्म ४४ हजार ६ सय ५३ जना संक्रमित फेला परेको चाइना स्वास्थ्य विभागले जनाएको छ यसै गरी कोरोना भाइरसको संक्रमण भएको आशंकामा चीनको बाटो हुँदै नेपाल आएका साउदी नागरिककोरोनाको आशंका भएपछि अस्पतालले निगरानीमा राख्ने निर्णय गरी ,तयारी गर्नासाथ उनी फरार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ साथै चीनबाट नेपाल आएका एक जना चिनियाँ नागरिक र दुई जना नेपालीलाई पनि कोरोना भाइरस जाँचका लागि अस्पतालमा भर्ना गरिएको छ ।

Advertisement