April 23, 2024, Tuesday
११ बैशाख २०८१, मंगलवार

प्रदेश-१

जिप दुर्घटनामा दुईको मृत्यु

जिप दुर्घटनामा दुईको मृत्यु

आज बिहान इलाममा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आँफै अनियन्त्रित भई सडकदेखि करिव पाँच सय मिटर तल झरेको छ । मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकअप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार…

प्रदेश १ बाट राष्ट्रियसभामा एमाले र कांग्रेसका उम्मेदवारको बराबर मत

प्रदेश १ बाट राष्ट्रियसभामा एमाले र कांग्रेसका उम्मेदवारको बराबर मत

विराटनगर । प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्यतर्फका उम्मेदवार नेकपा एमालेका गुरु बराल र सत्तारुढ गठबन्धनका उम्मेदवार गाेपाल बस्नेतले बराबर मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार बराल र नेपाली कांग्रेसका उम्मेदवार बस्नेतले बराबर ४४८८ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ । बस्नेतले प्रदेशसभाका ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११६…

  • राष्ट्रियसभामा प्रदेश १ बाट एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित

    राष्ट्रियसभामा प्रदेश १ बाट एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित

    विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट महिलातर्फ जयन्ती राई निर्वाचित भएकी छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादी पार्टीकी नेतृ राई बिजयी भएकी हुन् । उनले ४ हजार ६९२ मतभार पाइन् । एमालेबाट उम्मेदवार बनेकी सावित्रा...

  • कोभिडविरुद्धको खोप कार्डविना मनाङ प्रवेशमा रोक

    कोभिडविरुद्धको खोप कार्डविना मनाङ प्रवेशमा रोक

    कोभिड–१९ को तेस्रो भेरियन्ट (ओमिक्रोन) भाइरस फैलिरहेको अवस्था छ । कोभिडको सङ्क्रमण बढेसँगै हिमाली जिल्ला मनाङ प्रवेशका लागि कोभिडविरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ । पर्यटक तथा सर्वसाधारणलाई मनाङ प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले...

  • प्रदेश १ मा राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा

    प्रदेश १ मा राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा

    मोरङ। राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि प्रदेश नं १ मा सबै तयारी भइसकेको छ। प्रदेश निर्वाचन कार्यालय विराटनगरले यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेशमा तीन सिटको निर्वाचनका लागि सो तयारी गरेको हो। निर्वाचनका लागि आयोगले प्रदेश निर्वाचन...

  • अन्नपूर्ण आधार शिविरका आराध्यदेव पूजनीयम् १०८ धारा बराहको मन्दिर बन्ने

    अन्नपूर्ण आधार शिविरका आराध्यदेव पूजनीयम् १०८ धारा बराहको मन्दिर बन्ने

    पदयात्राका क्षेत्रमा विश्वकै १० उत्कृष्ट गन्तव्यमध्येको अन्नपूर्ण आधार शिविर (एविसि)को पदयात्रा मार्गस्थित पूजनीयम् १०८ धारा बराहको मन्दिर बन्ने भएको छ । पदयात्रा मार्गको दोभान र हिमालयको बीचमा पर्ने दुई हजार ८०० मिटरको उचाइ रहेको स्थलमा अवस्थित पूजनीयम् बराहलाई प्राचीनकालदेखि यस...

  • दस लाखको मोटर पार्ट्स बरामद

    दस लाखको मोटर पार्ट्स बरामद

    झापाको मेचीनगर नगरपालिकाबाट रु १० लाख बराबरको अवैध मोटर पार्ट्स आज प्रहरीले बरामद गरेको छ । प्रहरीले अवैधरूपमा भन्सार छलेर ल्याउँदै गरेको रु नौ लाख ९२ हजार ८७० बराबरको मोटर पार्ट्स र कारसहित मानिस नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको जिल्ला...

  • माओवादीको प्रदेश १ अध्यक्ष नेम्बाङसहित ९पदाधिकारीद्वारा पदभार ग्रहण

    माओवादीको प्रदेश १ अध्यक्ष नेम्बाङसहित ९पदाधिकारीद्वारा पदभार ग्रहण

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । विराटनगरस्थित प्रदेश १ को कार्यालयमा आइतबार साँझ एक कार्यक्रम गरी पदाधिकारीले पदभार ग्रहण भएका हुन् । माओवादी केन्द्रका प्रदेश १ इन्चार्ज राम कार्की, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय...

  • चिया कारखानामा आगलागी

    चिया कारखानामा आगलागी

    इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तुमा रहेको इलाम टी प्रोर्डयुस प्रालिद्वारा सञ्चालित अन्तु भ्याली टी स्टेटमा आगलागी भएको छ । दिउँसो साढे ३ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणको प्रयासमा छ । आगलागीबाट ठूलो क्षति भएको छ । पूर्णरूपमा आगलागी नियन्त्रण नभई के–कति...