April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

गण्डकी

मापदण्ड र सम्झौताविपरीत नदी दोहन

मापदण्ड र सम्झौताविपरीत नदी दोहन

बेनी नगरपालिका–५ बगुवाखोलास्थित म्याग्दी नदीको बगरमा मापदण्ड र सम्झौताविपरीत दोहन गरिएको छ । सरकारको नदीजन्य वस्तु उत्खननसम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन र नगरपालिकासँग भएको सम्झौताविपरीत स्काभेटर प्रयोग गरेर तोकिएभन्दा गहिरो खाडल बनाएर उत्खनन गरिएका हो । स्काभेटर प्रयोग गरी नदीको धार परिवर्तन गराई ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन गर्दा तटीय क्षेत्रमा बाढी तथा कटानको…

जीप दुर्घटना-  मृतकको सङ्ख्या छ पुग्यो

जीप दुर्घटना- मृतकको सङ्ख्या छ पुग्यो

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । ग१ज ६५५५ नम्बरको जीप दुर्घटनामा परी चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बन्दीपुर–६ धरमपानी बस्ने नौ महिने बालिका आरुबी थापा, सोही ठाउँ बस्ने २४ वर्षीय रोशन गुरुङ, ५३…

  • शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक

    शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक

    विहादी गाउँपालिकास्थित सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक लगाइएको छ । पवित्र कालीगण्डकी किनारमा रहेको शालिग्राम शिलामा वर्षेनी ठूलो मेला लाग्ने गर्दछ । बढ्दो कोभिड सङ्क्रमणका कारण मेला लगाउन रोक लगाइएको हो । पछिल्ला केही...

  • प्रदेशको पहिलो सामुदायिक ‘जोरियाट्रिक’ स्वास्थ्य सेवा शुभारम्भ

    प्रदेशको पहिलो सामुदायिक ‘जोरियाट्रिक’ स्वास्थ्य सेवा शुभारम्भ

    गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारी (गुरुङ) ले जनताका स्वास्थ्यसम्बन्धी नैसर्गिक अधिकारको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा पोखरा वृद्धाश्रममा स्थापित प्रदेशको पहिलो सामुदायिक जोरियाट्रिक(ज्येष्ठ नागरिक वार्ड) स्वास्थ्य सेवाको आज...

  • वडाध्यक्ष र सदस्यले लिए नागरिकताको सिफारिसमै घुस !

    वडाध्यक्ष र सदस्यले लिए नागरिकताको सिफारिसमै घुस !

    नेपाली नागरिकले जन्मका आधारमा नागरिकता पाउने कानूनी प्रबन्ध छ । नागरिकता पाउने नेपाली नागरिकको जन्मसिद्ध अधिकार हो । नागरिकताको सिफारिसका लागि स्थानीय निकायले केही सामान्य शुल्क तोकेको हुन्छ । स्याङ्जा जिल्लाको एक नगरपालिकाका वडाध्यक्ष र वडा सदस्यले नागरिकता बनाइदिन्छु भनी...

  • बागलुङमा स्वार्थ बाझिएपछि बाहिर आउँछन् भ्रष्टाचारका घटना

    बागलुङमा स्वार्थ बाझिएपछि बाहिर आउँछन् भ्रष्टाचारका घटना

    आपसी मिलेमतोमै नेपालमा धेरै भ्रष्टाचार हुँदै आएको छ । नेपाल भष्ट्राचार हुने देशमध्ये अग्रस्थानमा समेत छ । बागलुङ जिल्लाका सरोकारवालाले आपसी सम्बन्धमा दरार भएपछि र आफ्नो स्वार्थ पूरा नभएपछि मात्रै उजुरी गर्ने गरेको बताएका छन् । अख्तियार दुरुपायोग अनुसन्धान आयोगको...

  • पोखरा महोत्सव स्थगित

    पोखरा महोत्सव स्थगित

    युनाइटेड क्लब पोखराको आयोजनामा आगामी पुस २८ गतेदेखि माघ ९ गतेसम्म आयोजना हुने ११औँ संस्करणको पोखरा महोत्सव स्थगित गरिएको छ । नेपाल सरकारको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक...

  • दुर्घटनामा जीप चालकको मृत्यु

    दुर्घटनामा जीप चालकको मृत्यु

    पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा आज बिहान जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नंको जीप अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने चालकको नाम, थर वतन...