March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

गण्डकी

एमाले दाङको अध्यक्षमा बस्नेत

एमाले दाङको अध्यक्षमा बस्नेत

नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत निर्वाचित हुनुभएको छ । उहाँ निवर्तमान उपाध्क्ष हुनुहुन्छ । शुक्रबार सम्पन्न १३ औँ जिल्ला अधिवेशनले बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हीरादेवी पुनलाई चयन गरिएको छ । जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।…

परियोजना सम्पन्न सङ्कल्प महायज्ञ हुने

परियोजना सम्पन्न सङ्कल्प महायज्ञ हुने

पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा शिवलोक निर्माण परिकल्पना परियोजना सम्पन्न सङ्कल्प महायज्ञ २०७८ गरिने भएको छ । ‘पर्यटन प्रवद्र्धनका लागि पुम्दीकोट, विशाल महादेव मूर्ति निर्माण हाम्रो अठोट’ एवं ‘समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेका लागि निकास’ भन्ने उद्घोषका साथ विशाल मूर्ति निर्माणसहित परिकल्पना गरिएको शिवलोक निर्माण परियोजनाका लागि आगामी माघ ८ गतेदेखि १८ गतेसम्म शिव…

  • कानून निर्माण मात्र होइन कार्यान्वयनमा केन्द्रित छौँ : मन्त्री थापा

    कानून निर्माण मात्र होइन कार्यान्वयनमा केन्द्रित छौँ : मन्त्री थापा

    गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रदेश सरकार कानून निर्माणतर्फ मात्रै नभई कार्यान्वयनमा पनि केन्द्रित रहेको बताउनुभएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालय र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा आज आयोजित ‘गण्डकी प्रदेशमा कार्यान्वयनमा रहेका कानूनको जानकारी’...

  • हिमपहिरामा पुरिएका छन्त्याल अझै फेला परेनन्

    हिमपहिरामा पुरिएका छन्त्याल अझै फेला परेनन्

    म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा हिमपहिरामा पुरिएर बेपत्ता भएका रामबहादुर छन्त्याल अझै फेला परेका छैनन् । जिल्लाकै अति विकट मानिने गुर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण गत बिहीबार दिउँसो हिउँपहिरामा पुरिएका ५० वर्षीय रामबहादुर छन्त्यालको अवस्था अझैसम्म पनि थाहा हुन नसकेको हो...

  • ‘एसियन सेन्ट्रल जोन’ भलिबल उपाधि विजेता खेलाडीलाई सम्मान

    ‘एसियन सेन्ट्रल जोन’ भलिबल उपाधि विजेता खेलाडीलाई सम्मान

    गण्डकी प्रदेश सरकारले बङ्गलादेशमा गत साता सम्पन्न ‘एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप’को उपाधि विजेता नेपाली टोलीका चार खेलाडीलाई सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले आज मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी नेपाली राष्ट्रिय महिला भलिबल टोलीमा गण्डकीबाट...

  • ‘बालअधिकार सुनिश्चित गर्न समन्वयात्मक काम गर्नुपर्छ ’

    ‘बालअधिकार सुनिश्चित गर्न समन्वयात्मक काम गर्नुपर्छ ’

    गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले बाल अधिकार सुनिश्चित गर्न सबै पक्षले समन्वयात्मक काम गर्नुपर्ने बताउनुभएको छ । लमजुङ जिल्लाको बेँसीसहर नगरपालिका–६ लाई बालमैत्री वडा घोषणा गर्दै उहाँले घरभित्र र बाहिर बालअधिकार सुनिश्चित हुनुपर्ने आवश्यकता आँैल्याउनुभयो । गण्डकी प्रदेशले हालसम्म ५६...

  • हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

    हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

    दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ । मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । “हिमपातले गाउँ...

  • बङ्गुरपालनमा रमाउँदै आले, मनग्य कमाउँदै

    बङ्गुरपालनमा रमाउँदै आले, मनग्य कमाउँदै

    तनहुँ- व्यास नगरपालिका–५ चापाघाटको सिर्दीस्थित बङ्गुर फार्ममा अहिले ४० बङ्गुर छन् । योसँगै फार्म सुङ्गुर र बँदेल गरी पाँच छन् । तनहुँका झलकबहादुर आलेको सो फार्ममा अहिले रु १५ लाख मूल्य बराबरका बङ्गुर, सुगुर रहेका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित...

  • सुपरम्यान जीपलाइन सञ्चालनको तयारी

    सुपरम्यान जीपलाइन सञ्चालनको तयारी

    कुश्माबजारमा निर्माण भएको विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनको तयारीमा छ । कुश्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जीपलाइन अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ...