May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

विचार

‘प्रतिनिधिसभाको विघटन अप्रत्यासित र आकस्मिक थिएन’ (देशबासीका नाममा प्रधानमन्त्रीकाे सम्बाेधनको पूर्णपाठ)

‘प्रतिनिधिसभाको विघटन अप्रत्यासित र आकस्मिक थिएन’ (देशबासीका नाममा प्रधानमन्त्रीकाे सम्बाेधनको पूर्णपाठ)

सतहमा हेर्दा हिजो विकसित घटनाक्रम अप्रत्यासित र आकस्मिक जस्तो देखिएता पनि यो परिस्थिति लामो समयदेखि राष्ट्रिय राजनीति र मूलतः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरुका असङ्गत, विकृत र जनअपेक्षा विपरीतका गतिविधिहरुद्वारा सिर्जना भएको हो।

अध्यक्ष  प्रचण्ड गृहमन्त्री बादललाई भेट्न मन्त्रीनिवास, छिट्टै कित्ता क्लियर गर्छु :गृहमन्त्री बादल

अध्यक्ष प्रचण्ड गृहमन्त्री बादललाई भेट्न मन्त्रीनिवास, छिट्टै कित्ता क्लियर गर्छु :गृहमन्त्री बादल

अध्यक्ष प्रचण्ड गृहमन्त्री बादललाई भेट्न मन्त्रीनिवास, छिट्टै कित्ता क्लियर गर्छु :गृहमन्त्री बादल

  • ‘संसद बिघटनसँगै मुलुक निरंकुशतातर्फ बढ्यो’:कानुनविद्

    ‘संसद बिघटनसँगै मुलुक निरंकुशतातर्फ बढ्यो’:कानुनविद्

    काठमाडौं । कानुन व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदबाट सिफारगरेबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभबिघटन गर्नुलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले त्यसलाई बदर गर्नुपर्ने तर्क गरेका छन् । उनीहरुले अदालतले बिघटित प्रतिनिधिसभालाई पुर्नस्थापित गर्न सक्ने समेत बताएका छन् । रिपोर्टर्स क्लब नेपालको...

  • सबै नेपालीले कोरोनाको खोप नि:शुल्क रुपमा पाउँछन् :अर्थमन्त्री पौडेल

    सबै नेपालीले कोरोनाको खोप नि:शुल्क रुपमा पाउँछन् :अर्थमन्त्री पौडेल

    काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले सबै नेपालीले कोरोनाको खोप नि:शुल्क रुपमा पाउने बताएका छन्। शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रमा मन्त्री पौडेलले सबै नागरिकलाई राज्यले कोरोना खोप उपलब्ध गराउने बताएका हुन। शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नयाँ कार्यसमितिसँगको भेटघाटमा बोल्दै मन्त्री...

  • अहिले विद्यालय सञ्चालन गर्न सकिदैन   :काठमाडौँ महानगरपालिका

    अहिले विद्यालय सञ्चालन गर्न सकिदैन :काठमाडौँ महानगरपालिका

    काठमाडौँ महानगरपालिकाले अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ । पहिलेको तुलनामा कोरोना सङ्क्रमणदर कम भए पनि जोखिम कायमै रहेको भन्दै महानगरले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने र अझै केही समय वैकल्पिक माध्ययमबाट नै पठनपाठन हुने जनाएको हो ।...

  • नौ  कम्पनीले उत्पादन गरेका स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध

    नौ कम्पनीले उत्पादन गरेका स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध

    काठमाडौँ-औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ। विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानीटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षन गरेको थियो । उक्त परीक्षण मा नौ ह्यान्ड उद्योगका स्यानीटाइजर तोकिएको...

  • ‘रामलखन जयसवाल मृत्‍यु  प्रकरणमा संसदीय छानबिन गर्न माग’

    ‘रामलखन जयसवाल मृत्‍यु प्रकरणमा संसदीय छानबिन गर्न माग’

    काठमाडौं, ११ असोज । नेपाल कलवार कल्याण समिति, काठमाडौंलेवीर अस्पतालमा उपचारको क्रममा निधन भएका रामलखन जयसवालकोमृत्य प्रकरणबारे सत्य, तथ्य बाहिर ल्याउन सरकारसँग मागराखेको छ । समितिले जयसवालको के कसरी मृत्य भएको हो त्यसमा संसदीय छानबिन आयोग गठनगर्न पनि माग गरेको...