May 9, 2024, Thursday
२७ बैशाख २०८१, बिहीबार

मुख्य समाचार

११ हजार परीक्षण गर्दा एक हजार ५७० सङ्क्रमित

११ हजार परीक्षण गर्दा एक हजार ५७० सङ्क्रमित

पछिल्लो २४ घण्टामा एक हजार ५७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा ११ हजार ३६५ परीक्षण गर्दा एक हजार ५७० जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार १११ पुगेको छ । पछिल्लो समय ६ हजार १४६ जना भाइरस…

एमसीसी पत्र प्रकरण : अप्ठेरोमा प्रचण्ड, आफ्नैलाई दिए धोका

एमसीसी पत्र प्रकरण : अप्ठेरोमा प्रचण्ड, आफ्नैलाई दिए धोका

काठमाडौंः पार्टीभित्र सल्लाह नै नगरी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्ने प्रतिबद्धता जनाएको पत्र सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अप्ठेरोमा परेका छन्। पत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डको हस्ताक्षर छ। आश्चार्य कुरा के हो भने आफैँले गरेको हस्ताक्षरको स्वामित्व किन लिन चाहँदैनन् प्रचण्ड? सार्वजनिकरुपमा एमसीसी संसोधन नगरी पारित…

  • बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

    बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

    काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको कानुनमन्त्री दिलेन्द्र बडुले बताए । स्थानीय तह निर्वाचनको मिति घोषणाबारे अन्‍योल कायमै छ ।

  • राष्ट्रिय समस्या समाधानका लागि गरिएको कूटनैतिक पहललाई उछाल्नुको अर्थ छैन

    राष्ट्रिय समस्या समाधानका लागि गरिएको कूटनैतिक पहललाई उछाल्नुको अर्थ छैन

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सचिवालयले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डको हस्ताक्षरसहित अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई लेखेको पत्रलाई अनावश्यक रुपमा उछालेको भन्दै स्पष्टीकरण दिएको छ । एमसीसीबारे गरिएको पत्राचारलाई राष्ट्रिय समस्या समाधानका...

  • देउवा र ओलीलाई प्रचण्डको प्रस्ताव, एमसीसीलाई चुनावसम्म स्थगित गरौँ

    देउवा र ओलीलाई प्रचण्डको प्रस्ताव, एमसीसीलाई चुनावसम्म स्थगित गरौँ

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) चुनाव पछाडि मात्र अगाडि बढाउन प्रतिपक्षसमेत भएर प्रस्ताव गर्न आग्रह गरेका छन् । आइतबार बालुवाटारमा भएको प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको...

  • कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,३८६ संक्रमित थपिए

    कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,३८६ संक्रमित थपिए

     काठमाडौ : पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो ।...

Page 1 of 5001234Next ›Last »