प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका कार्यकर्ताहरु बिच झडप, विप्लवका जिल्ला इन्चाजको मृत्यु

Nepal communist party moist biplov काठमाडौँ । सर्लाहीको लालबन्दीमा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका कार्यकर्ताहरु बिच झडप भएको छ । झडपमा परेर ‘विप्लव’ समुहका जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोख्रेलका अनुसार...