May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

मुख्य समाचार

४ जेठमा चुनाव गर्ने विषयमा प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल

४ जेठमा चुनाव गर्ने विषयमा प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा एकै चरणमा निर्वाचन गर्ने विषयमा छलफल भएको छ । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको थियो । सोही विषयमा प्रधानमन्त्री देउवा र आयोगका पदाधिकारीबीच मंगलबार छलफल भएको हो । प्रधानमन्त्रीको सरकारी निवास…

एमसीसी विवाद : गठबन्धनको निर्णय कुर्दै एमाले, प्रचण्ड-माधव तनावमा

एमसीसी विवाद : गठबन्धनको निर्णय कुर्दै एमाले, प्रचण्ड-माधव तनावमा

काठमाण्डु । सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्ने की नगर्ने विषयमा विवाद बढेको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पास नभए गठबन्धन फुट्ने चेतावनी दिएसँगै गठबन्धनभित्र खैलाबैला मच्चिएको हो । प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न गठबन्धन दलहरुले सहयोग नगरे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य…

  • थप ५,२९२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्‍यु

    थप ५,२९२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्‍यु

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २९२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ५...

  • बालुवाटारमा सत्ता गठबन्धनको बैठक, मुख्य विषय एमसीसी

    बालुवाटारमा सत्ता गठबन्धनको बैठक, मुख्य विषय एमसीसी

    काठमाडौं। सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। एमसीसीका विषयमा छलफल गर्न नेताहरुको बैठक बसेको हो। यसअघि आजै बिहान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो। दुई...

  • मित्रपार्कमा झगडा हुँदा युवकको मृत्यु, २ जना पक्राउ

    मित्रपार्कमा झगडा हुँदा युवकको मृत्यु, २ जना पक्राउ

    काठमाडौं ।महानगरपालिका–७ मित्रपार्कस्थित ओरालो सडकमा झगडा हुँदा एकजना युवकको मृत्यु भएको छ । मृतकको उमेर करिब २७ वर्ष रहेको र उनको नाम नखुलेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । मित्रपार्क आसपासमा बस्ने युवकहरूको बीचमा गएराति झगडा भएको थियो ।...

  • प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

    प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा बीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीतिबारे छलफल भएको बताईएको छ । प्रधानमन्त्री देउवाले एमसीसी संसद‍्बाट पारित गराउन पहल थालेसँगै सत्ता गठबन्धन बिच टकराव...

  • कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु, ३,५४० जना संक्रमित

    कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु, ३,५४० जना संक्रमित

     काठमाडौं। कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्यांकमा छुटेकासमेत गरी मृतक संख्या ३२ रहेको जानकारी दिएकी छन् । उनका अनुसार वीरेन्द्र...

  • एमसीसी पास नगरे गठबन्धन तोड्ने देउवाको चेतावनी

    एमसीसी पास नगरे गठबन्धन तोड्ने देउवाको चेतावनी

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्नैपर्ने बाध्यतामा आफू रहेको बताएका छन् । उनले एमसीसी पास नभए पाँचदलीय गठबन्धन टुट्ने चेतावनीसमेत दिएका छन् । शनिबार साँझ सत्तारुढ पाँच दलको बैठक...