May 11, 2024, Saturday
२९ बैशाख २०८१, शनिबार

स्वास्थ्य/जीवनशैली

एमाले अध्यक्ष ओलीदम्पतीलाई कोरोना संक्रमण

एमाले अध्यक्ष ओलीदम्पतीलाई कोरोना संक्रमण

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ। सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओलीले पिसीआर परीक्षण गरेका थिए। उनकी पत्नी राधिका शाक्यलाई पनि कोरोना पुष्टि भएको छ। परीक्षणमा पोजेटिभ देखिएपछि ओली दम्पत्ति निवासमै आइसोलेसनमा छन्। ओलीलाई संक्रमण पुष्टि भएपछि आज तय गरिएको एमालेको पत्रकार सम्मेलन स्थगित भएको छ। यसपटकको तेस्रो लहरमा माओवादी…

सुर्खेत प्रशासनद्वारा आइतबारदेखि ‘बार’ प्रणाली लागू

सुर्खेत प्रशासनद्वारा आइतबारदेखि ‘बार’ प्रणाली लागू

जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको अत्यधिक भीड बढेपछि सेवा प्रवाहलाई सहज बनाउन आइतबारदेखि ‘बार’ प्रणाली लागू गर्ने भएको छ । कार्यालयमा भीडभाड देखिएको र कोभिड–१९ को नयाँ भेरियन्टको प्रभाव दिनप्रतिदिन बढिरहेकाले सेवा प्रवाहलाई व्यवस्थित गर्न बार प्रणाली लागू गरेको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामबहादुर बुढाले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, फोटोसहितको…

  • रातिको खानामा यी बानी सुधार गर्नुहोस्

    रातिको खानामा यी बानी सुधार गर्नुहोस्

    काडमाडौँ : अधिकांश नेपाली बिहानको खाना भन्दा बेलुकीको खानामा बढी ध्यान दिन्छन् । कामका कारण चाँडै निस्कनु पर्नेहरूले बिहान सामान्य र बेलुका विशेष परिकार खाने गर्दछन् । तर रातीको खानामा केही कुरा छन् जसको पालना गर्नु एकदमै आवश्यक मानिन्छ ।...

  • सप्तरीमा दुबै डोज खोप लगाएका पुरूषको संक्रमणबाट मृत्यु

    सप्तरीमा दुबै डोज खोप लगाएका पुरूषको संक्रमणबाट मृत्यु

    सप्तरी । कोरोना संक्रमणका कारण सप्तरीमा थप एक जना पुरूषको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका–७ का ६५ बर्षीय एक पुरुष रहेका छन् । विरामी परेपछि उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उनको पीसीआर...

  • नेपाली सेनाको हवाई सेवाः धेरैको बच्यो ज्यान !

    नेपाली सेनाको हवाई सेवाः धेरैको बच्यो ज्यान !

    नेपाली सेनाको पश्चिम कमान्डले सञ्चालन गरेको हवाई सेवाले धेरै सर्वसाधारणको ज्यान बचाएको छ । विकेन्द्रित संरचनामा गएको सेनाले पछिल्लो समय पश्चिम कमान्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगरबाट हवाई सेवा सुरु गरेपछि धेरैको ज्यान बचेको हो । कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनीका दुई जिम्मामा पश्चिम...

  • कोभिड परीक्षण, भोजन तथा औषधि निःशुल्क

    कोभिड परीक्षण, भोजन तथा औषधि निःशुल्क

    वालिङ नगरपालिकाले कोभिड–१९ को परीक्षण, भोजन तथा औषधिलाई निःशुल्क गरेको छ । नगरपालिकाले वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेसन सेन्टरमा कोभिड–१९ सङ्क्रमणका कारण भर्ना भएर बसेका बिरामीलाई खाना, नास्ता तथा औषधि निःशुल्क उपलब्ध गराएको नगरप्रमुख एवं अस्पताल व्यवस्थापन समितिका...

  • बैतडीमा खोप कार्ड र आलोपालो सेवा लागू

    बैतडीमा खोप कार्ड र आलोपालो सेवा लागू

    कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि यसको रोकथाम तथा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राहीलाई खोप कार्ड अनिवार्य र आलोपालो सेवा लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि यहाँका पालिकाका नागरिकलाई बारअनुसार सेवा र खोप कार्ड अनिवार्य गरेको...

  • गण्डकी प्रदेशमा तीन सातामा २६८ स्वास्थ्यकर्मी सङ्क्रमित

    गण्डकी प्रदेशमा तीन सातामा २६८ स्वास्थ्यकर्मी सङ्क्रमित

    पछिल्लो समय देशभर कोरोना सङ्क्रमित थपिँदै जाँदा महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ । कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको जोखिम बढ्दै जाँदा गण्डकी प्रदेशमा तीन साताको अवधिमा चिकित्सक, स्टाफ नर्सलगायत २६८ स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । प्रदेश...